नक्कली जग्गाधनी बनेर दुई करोड ठगी गर्ने गिरोह पक्राउ

रत्ननगर (चितवन), २९ पुस / नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी  दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको रत्ननगरस्थित साबिक बछौली गाविसमा कमल बस्नेतको...

अख्तियारद्वारा घूससहित टीकाथली नापी कार्यालयका अधिकृत झा पक्राउ

काठमाडौँ, पुस २६/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी कार्यालय टीकाथलीका नापी अधिकृत प्रेमचन्द्र झालाई एक लाख ५० हजार रुपैयाँ घूससहित कार्यालय परिसरबाटै आज पक्राउ गरेको छ।आयोगका प्रवक्ता जीवराज कोइरालाका...

लागुऔषध मुद्दाका फरार अभीयुक्त पक्राउ

[caption id="attachment_10393" align="alignleft" width="245"] गज बहादुर गुरुङ्ग[/caption] काठमाण्डाै,२५पुस०७३ /लमजुङ्ग ढोडेनी गा.बि.स. वडा नं. २ घर भएका ७१बर्षका गज बहादुर गुरुङ्ग लाइ लागुऔषध काराेबार गरेकाे अभीयाेगमा  पुनरावेदन अदालत पाटनले मिति २०५८...

अविवाहित आमाद्वारा व्लेडले घाँटी काटी शिशुको हत्या

काठमाडौं,२२ पुस २०७३/ आफन्त र समाजले थाहा पाउने डरले चाँपागाउँ निवासी एक अविवाहित युवतीले जन्म हुनासाथ आफ्नै शिशुलाई शौचालयमा लगेर ब्लेडले घाँटी काटी हत्या गरेकी छिन् । सिन्धुपाल्चोकको इर्खु गाविस...

नेपाल भित्रदै गरेको ३४ किलो सुन सहित ३ जना पक्राउ

 काठमाडौं २१, पुष २०७३/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ । दुवईबाट काठमाण्डौ आएको एयर अरेवियाको विमानबाट सुन बरामत गरिएको...

खाना दिन नसकेपछि ३ छोरीलाई विष खुवाएर आमाले आत्महत्या गरिन् आत्महत्या

काठमाडौं पुस, २० – सर्लाही पिपरियाकी गुन्द्रवेदीले तीन छोरीलाई खाना दिन नसकेपछि विष खुवाएर आत्महत्या गरेकी छन् । विष सेवन पछि गम्भीर बिरामी भएकी गुन्द्रदेवी र छोरी चन्दादेवीको उपचारका लागि...

फरार चाेर पक्राउ

काठमाण्डाै,१९पुस,०७३/चाेरी गरी फरार भएका  अनिल नेपाली लाइ केन्द्रिय अनुसन्धान ब्युराेले पकाउगरेकाे छ । काठमाडौं ठमेल स्थित संचयकोष भवन अगाडीको सडक-खण्डमा एक्लै पैदल हिडिरहेका राजु महर्जनलाई लुटपाट गरेर फरार अभीयुक्त लाइ केन्द्रिय अनुसन्धान...

अबैध अन्तराष्ट्रिय आगमन कल बाईपासमा संलग्न ३ जनालाइ पक्राउ 

 काठमाण्डाै १८पुस०७३ /अबैध कल बाईपास गर्ने राष्ट्रिय अन्तराष्ट्रिय गिरोहलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट लामो समयदेखि निरन्तर संचालनमा रहेको Operation Voice Fox अन्तर्गत खटिएको प्रहरी टोलीले काठमाडौंका कोटेश्वर लगायतका स्थान...

नक्कली जग्गा धनी बनी ३ बिगाह जग्गा बिक्रि गरी ठगी गर्ने संगठित गिरोह पक्राउ

काठमाण्डाै,१८ पुस ०७३/नक्कली जग्गा धनी बनी ३ बिगाह जग्गा बिक्रि गरी ठगी गर्ने संगठित रूपमा अपराध गर्ने गिरोहलाइ प्रहरीकाे केन्द्रिय अनुशन्धान ब्युराे बाट खटिएका प्रहरीकाे टाेलीले पक्राउ गरेकाे छ ।...

नक्कली फेसबुक आइडी बनाएर सबा दुई लाख ठगी

सुरुङ्गा (झापा), १२ पुस / के तपाई सामाजिक सञ्जाल (फेसबुक) चलाउँदै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने होस् गर्नुहोस् । फेसबुककै माध्यमबाट साथी बनिएकाले विभिन्न आश्वासन देखाएर तपाईलाई ठग्न सक्छन् ।...