बिहेकाे प्रस्ताव नमान्दा आफ्नै प्रेमिकालाई झुक्याएर एसिड प्रहार गरी हत्या

काठमाण्डाै, २४ माघ०७३/होटलमा बास बसेका प्रेमीको एसिड प्रहारबाट रुपन्देहीमा एक युवतीको मृत्यु भएको छ । नवलपरासी गैडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको सामबार उपचारको क्रममा मृत्यु भएको हो । धादिङ,...

रक्सीकाे झाेकमा श्रीमतीले श्रीमानको हत्या गरिन्……

हटौंडा२२,माघ०७३/ मकवानपुरमा घरायसी झगडामा श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । हत्या गर्ने श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।हेटौंडा उपमहानगरपालिका–१८ घट्टेदमार बस्ने ४७ वर्षीय जोगबहादुर रुम्बाको हत्या उनकै श्रीमती मीनमाया रुम्बाले...

मोटरसाइकल चाेरीगरी, नम्बर परिवर्तन गरेर बेच्ने गिरोह पक्राउ

ललीतपुर१८  माघ ०७३/ मोटरसाइकल चोर्दै, नम्बर परिवर्तन गरेर बेच्ने गिरोह पक्राउ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले मोटरसाईकल चोरी गर्दै नम्बर प्लेट परिवर्तन गरेर विक्रि बितरणमा संलग्न दुई जनालाई पक्राउ गरेको...

बैदेशिक रोजगारको सुन्दर सपना देखाई सयौ व्यक्तिहरूलाई ठगी गर्ने पक्राउ

[caption id="attachment_10891" align="alignleft" width="205"] मोहम्मद अजमत अलि साह[/caption] काठमाण्डाै१७,माघ०७३/ आकर्षक तलब सुबिधा, खाने तथा बस्ने ब्यवस्था समेत छ भनि प्रलाेभन देखाउदै विभिन्न कम्पनीहरूको नक्कली डिमाण्ड लेटर देखाई कतार लगायत खाडी मुलकहरूमा...

छोराले छुरा प्रहार गरी बाबु काे हत्या

सुनसरी, १७ माघ०७३/आफ्नै छोराले छुरा प्रहार गर्दा धरान उपमहानगरपालिका–१५ पतनजली मार्ग बस्ने ४४ वर्षीय अटुराज कार्कीको मृत्यु भएको छ । उनलाई आइतबार उनकै २२ वर्षीय छोरा साईमन कार्कीले सामान्य बादबिबादमा...

भरुवा बन्दुकसहित तीन पक्राउ

सुनसरी, माघ १५ गते।सुनसरीको धरान २२ स्थित खैरेनी जंगलबाट शनिबार एक थान भरुवा बन्दुकसहित तीन युवक पक्राउ परेका छन। पक्राउ पर्नेमा धरान-२२ बस्ने बिरु लिम्बु, सोही ठाउँका निशल राई र...

कीर्ते गरी मानव बेचबिखन गरेको कसुरमा एक्सिस ओभरसिज गौशालाका सञ्चालक पक्राउ

 काठमाडौं१५ माघ ०७३/विभिन्न जिल्लका महिलाहरुलाई नक्कली कागजात बनाएर यूएईलगायत खाडी देशमा पठाउने गिरोह पक्राउ परेको छ । बूढानीलकण्ठ नगरपालिका कपन बस्ने एक्सिस ओभरसिज गौशालाका सञ्चालक सुदर्शन खड्काले नक्कली कागजात बनाई...

हास्य प्याराेडी गीतका गाएक प्रकाश अाेझा पक्राउ

[caption id="attachment_10782" align="alignleft" width="203"] प्रकाश अाेझा[/caption] काठमाण्डाै,१४माघ०७३/ हास्य प्याराेडी गीतका गाएक प्रकाश अाेझा पक्राउ ।  गत २०५९ सालदेखि लगातार २ बर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी  तीन जना नाबालिकाहरुसंग...

१९ वर्षीया युवतीमाथि तीन जनाकाे सामूहिक बलात्कार

काठमाडौं । कक्षा ११ मा अध्ययनरत एक १९ वर्षीया युवतीमाथि तीन जना युवाले शुक्रबार बिहान सामूहिक बलात्कार गरेका छन् । सदरमुकाम गुलरियास्थित कोटही मन्दिर नजिक रहर (अरहर) बारीमा ती युवतीलाई...

यौन सम्बन्ध र सम्पत्तिका कारण श्रीमान्कै ‘हत्या’, पाँचजना समातिए

महोत्तरी, ११माघ / आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका हतिसर्वा गाविस–८ संग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँचजनालाई मंगलबार सार्वजनिक गरेको...