घुस सहीत रंगेहात भक्तपुर मालपोत कार्यालयका नासुसहित तीन कर्मचारी पक्राउ

भक्तपुर , १२ फागुन०७३/  घुस लिदै गरेको अवस्थामा भक्तपुर नगरपालिका–१ स्थित मालपोत कार्यालय भक्तपुरमा कार्यरत सूर्यविनायक नगरपालिका–१२ चित्तापोल घर भएका नायब सुब्बा ऋषिराम बुढाथोकी, सोही कार्यालयको लेखनदास भक्तपुर तौमडी बस्ने...

फौजदारी संहिता पारित, यी ७ अपराध गरे जिवनभर कैद

काठमाडौं १० फागुन०७३/ फौजदारी विधिशास्त्रका नवीनतम पक्ष समेटेर मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये फौजदारी संहिता संसद्को विधायन समितिले पारित गरेको छ । समितिले फौजदारी सजाय निर्धारणसम्बन्धी विधेयक पनि पारित गरेको छ...

लिभिङ टुगेदर बिग्रिए बलात्कार !

गोरखाका २८ बर्षीय बिनोद कुमार (नाम परिवर्तन) र गोरखाकै अनिता खत्री (नाम परिवर्तन) करिब आठ बर्षअघि काठमाडौंमा ‘लिभ-इन रिलेसनसिप’मा थिए । यसबीचमा बिनोद कोरिया गए । कोरियामा रहँदा पनि बिनोद...

आगो झोसेर पत्नीको हत्या

नवलपरासी ९,फागुन०७३/ पक्लिहवा ९ सकरविनहीका मिनु मुसहरले आगो लगाएर पत्नीको हत्या गरेको आरोप लागेको छ । उनले शनिबार राती ३३ बर्षीया पत्नी नदेरु मुसहरलाई शरीरमा मटितेल खन्याएर आगो झोसी हत्या...

क्यापिटल मर्चेन्ट तथा फाइनान्स ठगी प्रकरणका फरार प्रतिबादी मदन बहादुर कार्की पक्राउ

[caption id="attachment_11447" align="alignleft" width="208"] मदन बहादुर कार्की[/caption] काठमाण्डाै,८फागुन०७३/ क्यापिटल मर्चेन्ट तथा फाइनान्स ठगी प्रकरणका फरार प्रतिबादी मदन बहादुर कार्की पक्राउ परेका छन। काठमाडौं जील्ला बुढानिलकण्ठ न.पा. वडा नं. ५ बस्ने मदन बहादुर कार्की...

कलेज जाँदै गरेकी युवतीमाथि बलात्कार प्रयास

काठमाण्डाै, ७ फागुन०७३/कलेज जाँदै गरेकी एक छात्रालाई जबरजस्ती करणी गर्न खोज्ने एकजना पक्राउ परेका छन् । जिल्लाको उत्तरी गाविस ऐंसेलुखर्कस्थित त्रिभुवन मावि जाँदै गरेकी १७ वर्षीया छात्रालाई जबरजस्ती करणी गर्न...

नक्कली चिट्ठाकाे भर पर्दा गुम्यो २ करोडको घर

  काठमाडौ ५ फागुन०७३/ डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जाल मात्र थियो भन्ने गुरुङले पत्तै पाएनन्...

सामूहिक बलात्कार गरी भिडियो रेकर्ड गर्ने ३ पक्राउ

कपिलवस्तु, ५ फागुन०७३/ सामूहिक बलात्कारको भिडियो रेकर्ड गरेको र छ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जबर्जस्ती करणीको...

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार रहेका अशोक ढुंगेल प्रकाउ

[caption id="attachment_11304" align="alignleft" width="193"] अशोक ढुंगेल[/caption] काठमाडौं ४फागुन०७३/ काभ्रेस्थली गा.बि.स. वडा नं. ६ स्थित ३६ रोपनी जग्गा प्लानीङका लागी नविन कुमार नेपाल सहीतले डोजर लगाई रहेको अवस्थामा अशोक ढुङ्गेल र निजका साथीहरु...

बलात्कारपछि बालिकाको हत्या

कपिलवस्तु ४फाल्गुन २०७३/ शिवराज नगरपालिका १० चन्द्रौटा प्रगतिनगरकी ७ वर्षीया बालिका सीता अधिकारीको हत्या भएको छ । प्रहरीले जबरजस्ती करणीपछि हत्याको आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।...