सुतेकै स्थानमा सहनाजमाथि खुकुरी प्रहार, उपचारको क्रममा मृत्यु

रौतहट २२ फागुन ०७३/रौतहटको कनकपुर-२ की एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । २५ वर्षीया सहनाज खातुनको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको हो । उनी शेख...

प्रहरी जवानले नै गरे बलात्कारपछि हत्या

काठमाडौ, २१ फागुन०७३/जाजरकोटको भेरीमालिका नगरपालिका-४, बोहराकी २४ वर्षीया राधिका सुनारको एक महिनाअघि बलात्कारपछि प्रहरी जवानले हत्या गरेको अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान कमल सुनारले ती...

लागू औषध सहित पक्राउ

काठमाडौं, १९ फागुन०७३/मकवानपुर : हेटौंडा उपमहानगरपालिका–३ संगम चोक बस्ने ४५ बर्षीय राजेश श्रेष्ठलाई लागू औषध कोरेक्स ५ बोतल, नाइट्रोभेट ७३ वटा र कफ्रेश २० बोतल सहित बिहीबार प्रहरीले पक्राउ गरेको...

डलर साट्ने बहानामा ठगी

काठमाडौं , १९ फागुन०७३/डलर साट्ने बाहानामा गोरखा बारपाक–७ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ६० बर्षीय जोक बहादुर घलेको साथबाट बुधबार १५ लाख रुपैयाँ ठगी भएको छ । कागेश्वरी मनहरा...

फेसबुककै माध्यमबाट ठगी गर्ने गिरोह पक्राउ,

  काठमाण्डाै१९,फाल्गुन २०७३ /श्रीमान व्यवसायी, श्रीमतिलाई फेसबुकको चिठ्ठामा १० लाख मिलियन डलर पर्यो भन्दै ४७ लाख ठगि पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर...

४५ बर्षीया श्रीमती लाइ टाउकोमा खुकुरी प्रहार गरी हत्या

गुल्मी , १८ फागुन०७३/धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ईस्मारजस्थल–१ फर्सुकोट बस्ने ५९ बर्षीय यम बहादुर अर्याललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।उनले आफ्नै कान्छी श्रीमती ४५ बर्षीया...

बलातकारगरी फरार रहेका अभीयुक्त पक्राउ

काठमाण्डाै१७फागुन०७३/जवरजस्ती करणी मुद्दाका फरार धादिङग पिडा वडा नं.-२ घर भएका   साईला राई भन्ने राज कुमार राई  पक्राउ ।२०५९/५/५ गते जाहेरवालाको ९ वर्षीया छोरीलाई घरमा कोही नभएको समयमा चक्लेट खान...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, १७ फागुन०७३/सुनसरी : रामगंज बेलगछिया–१ शुक्रवारे बस्ने ६ वर्षीया बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा रामगंज बेलगछिया–२ बस्ने १५ वर्षीय रन्जन बयलकोटी र रामगंज बेलगछिया–१ बस्ने १६ वर्षीय...

लागू औषध सहित अभीयुक्त पक्राउ

रौतहट, १५ फागुन०७३/  ललितपुर गोदावरी नगरपालिका–१ टौखेल बस्ने २९ बर्षीय राजु के.सी.लाई लागू औषध डाईजेपाम ईन्जेक्सन १२ थान, फेनारगन ईन्जेक्सन १२ थान, नुर्फिन ईन्जेक्सन १० थान, नाईट्रोभेट ट्याव्लेट ३ एम्पुल...

विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि श्रीमानको बिजोग

काठमाण्डाै, १५ फागुन०७३/ चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ । मलेसियामा चार...