काठमाडौंको बौद्धमा गुण्डा नाइके दावा लामामाथि गोली प्रहार ,लामा घाइते

काठमाडौं, २९ चैत०७३/ कांग्रेस काभ्रे क्षेत्र नं १ का सांसद तीर्थ लामाका सहयोगी तथा गुण्डा नाइके दावा लामामाथि गोली प्रहार भएको छ । गौरीघाट स्थित दिब्य पार्टी प्यालेसमा उनीमाथि गोली...

१३ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ

गाईघाट (उदयपुर) चैत २९ , बालिकालाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उदयपुर जिल्लाको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई आइतवार जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु ५० हजार...

खानपिनको विषयमा कुरा नमिल्दा ग्राहकको हत्या

काठमाडौं२०७३ चैत २७ / काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीस्थित क्याफे निरभानामा एक व्यक्तिको हत्या भएको छ । ३५ वर्षीय तेन्जिङ ग्याल्छो लामाले सञ्चालन गरेको क्याफे निरभानामा खानपिनको क्रममा झगडा भई कुटपिट...

मध्यरातमा बसभित्रै बलात्कार

काठमाडौं२६चैत०७३ / ललितपुरको बालकुमारी बसपार्कमा १४ वर्षीया किशोरी मध्यराति बसभित्रै बलात्कृत भएको खुलासा भएको छ । ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको टोलीले ती किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक...

विद्यार्थीलाई यौनशोषण गर्ने शिक्षक पक्राउ

गौशाला,२३चैत्र २०७३/महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत तीन वर्षदेखि अङ्ग्रेजी...

अबैध अन्तराष्ट्रिय कल बाईपासमा CIB को छापा, एक पक्राउ

काठमाण्डाै२२चैत०७३/प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट  संचालित OPERATION VOICE FOX अन्तर्गत खटिएको प्रहरी टोलीले संकलन गरेको सुचनाका आधारमा मिति २०७३।१२।१० गते  झापा  विर्तामोड-५, पुरानो भद्रपुरमा स्थित सुन थापाको घरमा डेरा कोठा लिई...

चितुवाको छाला सहित मानिसहरु पक्राउ

काठमाण्डाै२२चैत०७३ / प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोलाइ प्रप्त सुचनाकाे अाधारमा   दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा तिनका अङ्ग प्रत्यङ्गहरुको गैरकानूनी चितुवाको छाला खरिद बिक्रि तथा ओसार पसार भैरहेको भन्ने...

ATM Card बाट रकम चाेरी गर्ने ४ मोल्दोभियन नागरिक ४९५ थान ATM Card सहित पक्राउ

काठमाण्डाै २१चैत०७३/ नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरोले  काठमाडौंका पर्यटकीय क्षेत्र ठमेल तथा दरबारमार्गमा पूर्वी युरोपेली राष्ट्रका नागरिकहरु नेपालका विभिन्न बैंकका ए.टि.एम. बाट अबैध रुपमा रकम भुक्तानी गरी सो रकम अमेरिकी...

ललितपुरमा बच्चा जन्माएर मार्ने महिला पक्राउ, श्रीमान विदेशमा

ललितपुर,२१ चैत०७३/ नवजात शिशु जन्माई मारेको अभियोगमा गोदावरी नगरपालिका–३ बाडेगाउँ छाप्रोमा बस्दै आएकी मकवानपुर घर भएकी ३० बर्षीया रिता तामाङलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार...

प्रहरी नै लुटपाटमा लागेपछि

 काठमाडौं२१चैत २०७३/ ‘हामी प्रहरी हौँ’ भन्दै ज्याकेटको खल्तीबाट हत्कडी र कम्मरमा भिरेको पेस्तोल देखाउँदै छ/सातजनाको समूहमा आएका अपरिचित व्यक्तिले सोधे– ‘यहाँ सुनको अवैध कारोबार हुन्छ रे हो ? गत शुक्रबार...