बलात्कार गरेको आरोपमा बाबुविरूद्ध छोरीको उजुरी

पाँचथर८, वैशाख ०७४ /पाँचथरमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित बालिकाले आफ्नै ४१ वर्षीय बाबुविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा ‘हाडनाता करणी’सम्बन्धी उजुरी दर्ता गरेकी छिन्। पीडित बालिकाले पाँचथर प्रहरीमा...

मदिरा सेवनपछि विवाद, बन्चरो प्रहार गरी साथीको हत्या

रुकुम,८ वैशाख०७४/रुकुमका एक व्यक्तिले आफ्नै साथीलाई बन्चरो प्रहार गरी हत्या गरेका छन् । जिल्लाको चौरजहारी नगरपालिका–१४ का निर्मल सार्कीले सोही ठाउँका ४५ वर्षीय अकलबहादुर खड्काको हत्या गरेको जिल्ला प्रहरी कार्यालय,...

अबैध अन्तराष्ट्रिय कल बाईपास गर्ने  संचालक पक्राउ

काठमाण्डाै,७बैशाख०७४/गोकर्णेश्वर न.पा. वडा नं. ५ स्थित, श्रीराम पौडेलको घरमा डेरा कोठा लिई जि. बारा निजगढ न.पा. ५, सडकटोल स्थायी वतन भएकी वर्ष २४ की अनुपा खतिवडालाई २०७४।०१।०६ गते अवैध रुपमा...

चितुवाको छालासहित एक पक्राउ

वैतडी,६ वैशाख०७४/चितुवाको छालासहित बैतडीको पाटनबाट आज एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–६ का महेशसिंह सुतार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सुतारसँग रहेको चितुवाको छाला पाँच फिट ९...

ललितपुरको सुधारगृहमै हत्या ?

काठमाडौं, ३वैशाख०७४/ ललितपुर तैखेलस्थित जीवनशैली सुधार केन्द्रमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ । १७ दिनदेखि सुधार केन्द्रमा राखिएका ३३ वर्षीय पदमबहादुर पौडेलको शनिबार मृत्यु भएको खबर सुधारगृहले गरेको आफन्तले...

६ वर्षीय छोराको हत्या गरेको आरोपमा बाबुआमा पक्राउ

धनुषा,३ वैशाख ०७४/ छोराको हत्या गरेको आरोपमा बाबुआमा पक्राउ परेका छन् ।जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका ४० वर्षीय श्रीप्रसाद राउत र उनकी कान्छी श्रीमती २२ वर्षीया रीनादेवी राउतले ६ वर्षीय छोरा ‘कृष’...

१ लाख खर्चेर पत्नीको हत्या

बारा३१चैत०७३/ वीरगन्जस्थित स्वास्थ्यचौकीमा कार्यरत अहेव वविताकुमारी पढिडत कुम्हालको हत्या उनकै पतिले गराएको खुलेको खबर आजको कान्तिपुरमा छ ।सर्लाही गोडैता ११ का ३५ बर्षीय अमरेन्द्रकुमार पण्डतले १ लाख खर्चेर २८ बर्षीया...

महिलाको पेन्टीभित्र लागूऔषध, दुई पक्राउ

  काठमाडौं३१ चैत०७३/ लागू औषध नियन्त्रण ब्यूरो तथा महानगरीय प्रहरी अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड गौचरणको संयुक्त टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रस्थान कक्षबाट अवैध लागूऔषध चरेससहित दुई जना टर्किस नागरिकलाई पक्राउ...

लागुऔषधसहित युवक पक्राउ

पर्सा३० चैत०७३/ प्रतिबन्धित लागुऔषधसहित प्रहरीले एक युवकलाई बुधबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट प्रतिबन्धित लागुऔषधसहित धादिङको खलेट गाविस घर भइ हाल चितवनमा बस्दै...

चक्कु देखाएर ट्याक्सी ड्राइभरकाे बलात्कार

३०चैत०७३/अमेरिकामा एक युवतीले चक्कु देखाएर ट्याक्सी ड्राइभरलाई बलात्कार गरेकी छिन् । उनले बलात्कारपछि पुरुष सहयोगीसँग मिलेर पैसा समेत लुटेकी लुटिन । अमेरिकाको ओहिओ राज्यकी २३ बर्षीया ब्रिटनी कार्टरले ट्रयाक्सी ड्राइभरलार्इ...