हतियारसहित एक युवक पक्राउ

वीरगंज ७ जेठ २०७४ /वीरगंज उपमहानगरपालिका–१९ का तीस वर्षीय सुरजकुमार सोनारलाई प्रहरीले पेस्तोल र गोलीसहित प्रहरीले पक्राउ गरेको छ।जनकपुरस्थित अप्सरा लजमा बसेका सोनारको साथबाट प्रहरीले एक थान स्वचालित पेस्तोल र...

श्रीमान विदेश हुँदा परपुरूषसँग सम्वन्ध ! यसरी गयो लक्ष्मीको ज्यानःकोटेश्वर गेष्टहाउस काण्ड

काठमाडौं२७ बैशाख०७४/कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी तामाङको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् । लक्ष्मी र एक युवक २३ गते गेष्ट हाउसमा बसेका थिए ।...

नेपाली युवतीहरूसँग होटेलभित्र नाङ्गै भेटिए पाँच भारतीय

झापा, २६ वैशाख०७४/ पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई...

हतियार सहित दुई जना पक्राउ

काठमाडौं, २५ बैशाख०७४ / लमजुङ : भरुवा बन्दुक बनाउँदै गरेका बेशिसहर–९ बिन्दा भिरकटेरी बस्ने २४ वर्षीय मनोज बि.क र १९ वर्षीय प्रदिप बि.क.लाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

गल्स होस्टेलमा एक युवतीले गरिन् आत्महत्या

काठमाडौं२५ वैशाख०७४/ मध्यबानेश्वर मिलनचोकस्थित सेरभ गल्र्स होस्टेलमा एक युवतीले आत्महत्या गरेकी छन् ।सिन्धुपाल्चोक ठूलीपाखर घर भएकी १८ बर्षकी स्वस्तिका दासले शनिबार आत्महत्या गरेकी हुन् । दास्रो तलाको कोठामा पंखाको हुकमा...

कोटेश्वरको होटलमा युवतीको रहस्यमय मृत्यु, यस्तो बहाना बनाएर भागे प्रेमी

काठमाडौँ, २४ वैशाख०७४/ कोटेश्वर आकासेपुलस्थित होटल होम गेष्टहाउस एण्ड रेस्टुराँको तेस्रो तलाको कोठामा आज एक युवती शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । dead महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रमुख, प्रहरी...

पथरीशनिस्चरेमा खुलेअाम याैन धन्दा : ग्राहककाे काेठा सम्मै पुग्न थाले याैनकर्मी

पथरी२४बैशाख०७४/ माेरङकाे पथरी शनिस्चरे क्षेत्रमा दिनदहाडै अवैध याैनधन्दा हुने गरेकाे जनगुनासाे बढेपछि हाेटलहरूमा प्रहरीले कडाइ गरेपनि हाेटल सञ्चालकहरूले नयाँ रणनीति अपनाउन थालेका छन । साता ब्यापी हाेटलहरूमा छापा मार्ने क्रम...

१२६ केजी चरेस बरामद

 चितवन,२० बैशाख, २०७४/ चितवनमा प्रहरीले ठूलो मात्रामा चरेस बरामद गरेको छ ।बुधबार बिहान नारायणगढस्थित लायन्सचोकबाट ना४ख ७६३० नम्बरको ट्रकबाट १२६ केजी चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव...

श्रीमती हत्या आरोपमा गुरुङ पक्राउ

गाईघाट१४बैशाख०७४/ श्रीमती हत्याको आरोपमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ असारी बस्ने ६२ वर्षीय मनबहादुर घले गुरुङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मङ्गलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार...

कार्यालयभित्रै महिला कर्मचारीलाई  बलात्कार प्रयास

राजविराज१२ वैशाख ०७४/ महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लि.का सहायक अधिकृत भगवानी साहले कार्यालयमै रहेको निवासमा गएर एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको खुलासा भएको छ । संस्थाले आरोपित साहलाई...