कोठाभित्र दम्पत्ति मृत अवस्थामा भेटिए

भक्तपुर १९जेष्ठ०७४/ भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका–४ गम्चा डेरा गरी बस्ने ओखलढुङगा घर भएका २५ वर्षीय लोकबहादुर तामाङ झुण्डिएर तथा उनको २२ वर्षीया श्रीमती आसिका बस्नेत मृत अवस्थामा फेला परेका छन्...

अज्ञात व्यक्तिको आक्रमणबाट महिलाको हत्या

खोटाङ१७, जेठ०७४/अज्ञात व्यक्तिको आक्रमणबाट खोटाङमा एक महिलाको हत्या भएको छ । हलेसी तुवाचुङ नगरपालिका– ७ हलेसीकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको गएराति हत्या भएको हो । घाँस र स्याउला काट्नका लागि...

पेस्तोलसहित पक्राउ

धनुषा१४जेष्ठ०७४/ जनकपुरमा एक हतियारसहित एक युवक आज पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका– १० स्थित अप्सरा होटल एन्ड गेष्ट हाउसबाट वीरगन्ज उपमहानगरपालिका– १९ बस्ने २२ वर्षीय सुरज साह सोनार एक...

घरसम्पत्ति हडप्ने योजनामा वृद्ध दम्पतीको हत्या भएको खुलासा

धनगढी, १३ जेठ०७४/ धनगढी उपमहानगरपालिका–७ स्थित बुद्धचोकमा छ दिनअघि भएको वृद्ध दम्पतीको हत्या मृतकको पक्की घर हडप्ने दाउमा योजनाबद्ध रुपमा भएको खुलासा भएको छ । घटनाको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय...

११ वर्ष अगाडी ज्यानमार्ने कार्यमा संलग्न फरार ब्यक्ति पक्राउ

काठमाण्डाै१२जेष्ठ०७४/११ वर्ष अगाडी धारिलो हतियार प्रहार गरी हत्या गर्ने कार्यमा संलग्न रही फरार रहेका  पूर्ण कुमार श्रेष्ठ पक्राउ परेका छन । २०६३।०३।०१ गते रातको समयमा पूर्ण कुमार श्रेष्ठ,कुमार लामा,राम बहादुर...

आठ किलो चाँदीसहित एक जना पक्राउ

धनुषा१२ जेठ०७४/करिब आठ किलो चाँदीसहित एकजनालाई आज धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषा हरवरा–९ का कारी यादवलाई सात किलो ८०० ग्राम अवैध चाँदीसहित प्रहरीले धनुषाको धनौजीबाट जाँचका क्रममा पक्राउ...

सेनामा भर्ती गरिदिने प्रलोभन देखाउँदै ठगी गर्ने पक्राउ

चितवन, ११ जेठ०७४/ नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका–८ घर भएका...

प्रतिबन्धीत भारतीय रुपैया ओसार पसार गर्ने गिरोह बुढानिलकण्ठ बाट पक्राउ

 काठमाण्डाै  ९ जेष्ठ०७४/  बुढानिलकण्ठ न.पा. वडा नं.२  बस्ने भारत हरियाणा रेवाडि जिल्ला नांगलमुण्डि गाउँका  किरण बर्मा भन्ने किरण कुमार सोनी रअनिल कुमार सोनी  समेतले प्रतिबन्धित नोट कारोबार गर्दछन भन्ने गोप्य सुराकीको...

बाघको छाला र सालकको खपटा सहित मानिसहरु पक्राउ 

  काठमाण्डाै ९जेण्ठ०७४/का.म.न.पा. वडा नं. ७ चावहिलबाट संरक्षित वन्यजन्तु सालकको खपटा र काठमाण्डौ का.म.न.पा. वडा नं. १४ कलंकीबाट संरक्षित वन्यजन्तु वाघको छाला एक थान  सहित ६  जनालार्इ प्रहरी प्रधान कार्यालय...

युवती बलात्कृत, गरेको आरोपमा दुई युवा पक्राउ

काठमाडौं८ जेठ ०७४/रामेछापको सुनपती गाउँपालिका स्थित बेथान स्थायी घर भएकी २० बर्षिय महिलालाई दुई युवाले जबर्जस्ती करण गरेको भन्दै महानगरीय प्रहरी वृत कालिमाटीमा उजुरी परेको छ । उजुरीका आधारमा प्रहरीले...