प्रेमीलाई पढाउन ठग बनिन् प्रेमिका : छोरी थुन्न परिवारकै आग्रह

काठमाडौँ २६जेष्ठ२०७४/ ३० भन्दा धेरै युवालाई ठगी गरेको आरोपमा २३ वर्षीया युवती पक्राउ परेकी छिन्। महानगरीय प्रहरी परिसर ललितपुरले पाटन सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ गरेको हो। बज्राचार्यले प्रेमीलाई पढाइ...

रक्सीकाे सुरमा श्रीमतीमाथी ताताे तेल

काठमाण्डाै२६जेष्ठ०७४/ गत सोमबार छिमेकीको मेलापात सकेर वैत्येश्वर गाउँपालिका नाम्दुकी ३४ वर्षिया उर्मिला तामाङ घर फकिइन्। दुई दिनदेखि लगातारको मेलापातले लखतरान उनले कान्छो छोरा अमिरलाई गाउँ नजिकैको नाम्दु बजारमा मासु किन्न...

बलात्कार काण्डमा आयल निगमका पूर्वएमडी शर्मा प्रहरी हिरासतमा

काठमाडौं, २५ जेठ०७४/ बुढेसकालमा यौन चाहना नियन्त्रण गर्न नसक्दा नेपाल आयल निगमका पूर्वप्रबन्ध निर्देशक युवराज शर्मा प्रहरी हिरासतमा पुगेका छन् । आफ्नै घरमा काम गर्ने १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा महानगरीय...

फरार अभियुक्त १७ वर्षपछि पक्राउ

नुवाकोट, २४ जेठ०७४/ कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का मिङ्मार लामा भनिने कामी तामाङ रहेको छ...

ट्रकबाट ७० केजी चरेस बरामद

धादिङ, २४ जेठ०७४/ गजुरीस्थित प्रहरीले मङ्गलबार बिहान लुकाई छिपाई नारायणगढतर्फ लैजाँदै गरेको ७० केजी चरेस बरामद गरेको छ । सुराकीका आधारमा बिहान ४ बजे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक...

आफ्नै बाबुले गरे १८ बर्षीय छोरीको बलात्कार

नेपालगन्ज,२२ जेठ०७४/ बाँकेमा एकै दिन दुईजना बालिका बलात्कृत भएका छन् । बाँकेको ढकेरी र कोहलपुरमा दुईजना बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।बलात्कारका दुवै आरोपीहरु पक्राउ परिसकेका छन् । पक्राउ...

बेपत्ता किशोर मृत अवस्थामा फेला

 नवलपरासी२२ जेठ०७४/नवलपरासीमा भारतीय नहरमा डुबेर बेपत्ता भएका एक किशोर आज बिहान मृत अवस्थामा फेला परेका छन् । सुस्ता गाउँपालिका–२ बस्ने भगवती हजामको छोरो अन्दाजी वर्ष १६ को कमलेश हजामको भारतीय...

पेस्तोलसहित एक जना पक्राउ

सप्तरी२२ जेठ०७४/ सप्तरीको बोधेबर्साइन नगरपालिका-१४ बाट गएराति प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका...

७ हजार बालबालिका बेपत्ता, यौन शोषणमा किशोरकिशोरी

काठमाडौं, २१ जेठ । आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजारभन्दा बढी बालबालिका बेपत्ता पारेका छन्। खबर आजको कारोबार दैनिकले छापेको छ । केन्द्रीय वालकल्याण समितिका कार्यकारी...

सानेपाको जुवा अखडामा सिआइबीको छापा,६० लाखसहित २३ जना पक्राउ

ललितपुर१९, जेठ०७४ /ललितपुरको सानेपास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा २३ जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले सानेपा खरिबोट नजिक रहेको घरमा छापा मारेर २३ जनालाई पक्राउ गरिएको...