३३ बर्ष देखि फरार रहेका जिउ मास्ने बेच्ने मुद्दाका प्रतिबादी पक्राउ

  [caption id="attachment_15167" align="alignleft" width="229"] राम बहादुर तामाङ[/caption] काठमाण्डाै ४,असार०७४/  जिउ मास्ने बेच्ने मुद्दामा धादिङ जिल्ला अदालतको मिति २०६७ जेष्ठ२४ गतेको फैसलाले नुवाकोट जिल्ला  साल्मे गा.वि.स.वडा नं. ५ स्थायी वतन भई...

श्रीमान् र श्रीमती नै वेश्यावृत्ति धन्दामा : ग्राहकसँगै पक्राउ परेपछि खुल्याे रहस्य…

काठमाडौं४,असार०७४/श्यावृत्ति गराएको आरोपमा एक जोडीसहित चारजना पक्राउ परेका छन् । गेस्ट हाउसमा कोठा भाडामा लिएर वेश्यावृत्तिको धन्दा चलाएको आरोपमा सपना विक र उनका श्रीमान् विवेक केसीलाई प्रहरीले पक्राउ गरेको हो...

छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

पाँचथर३१, जेठ०७४/ पाँचथर च्याङथापुका एक व्यक्तिले १७ वर्षीया आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको छ । पीडितको उजुरीका आधारमा आरोपित ४६ वर्षीय बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका...

नेटवर्किङ व्यवसाय चलाउने १०२ एकै रातमा पक्राउ

काठमाण्डाै २९,जेष्ठ २०७४/ नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले गैरकानूनी नेटवर्किङ व्यवसाय चलाउने एक सय २ जनालाई पक्राउ गरेको छ । आईतबार राति बानेश्वरबाट पक्राउ परेकाहरुमा २९ जना महिला छन् ।...

खुकुरी प्रहार गरेर श्रीमतीको हत्या

रोल्पा२९ जेठ०७४/ रोल्पामा एक ब्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।सुवर्णावती गाउँपालिका-१ घोडागाउँका ७४ वर्षीय गणेशबहादुर शाहले ६५ वर्षीया श्रीमती लक्ष्मी शाहको आइतबार राती खुकुरी प्रहार गरी हत्या...

युवतीको सामूहिक बलात्कार : आरोपीलाई छुटाउन ढुङ्गामुढा प्रहारपछि हवाइ फायर

बर्दिबास२९जेष्ठ०७४/ महोत्तरीको औरही गाउँपालिका-२ फूलबरीयामा अइतबार साँझ एक २१ बर्षीय युवतीलाई युवाको समूहले सामूहिक बालात्कार गरेको छ । औरही बजारमा ब्युटीपालर संचालन गरी जीवन चलाउँदै आएकी ती युवतीलाई पसल बन्द...

बालिका हत्या रहस्यमय, पुरिएको नगद भेटियो

सुरुङ्गा (झापा)२८ जेठ २०७४/ दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो...

घाँटी रेटिएको अवस्थामा शव बरामद

धनुषा२७जेष्ठ०७४/ धनुषाको नेपाल भारत सीमास्थित घाँटी रेटिएको अवस्थामा एक जनाको शव बरामद भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– १ स्थित सिमावर्ती क्षेत्रमा शुक्रबार राति सो शव बरामद भएको हो ।...

दिदीलाई बलात्कार गर्न खोजेको देखेपछि बालिकाको हत्या

झापा२७,जेष्ठ०७४/ दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी ९ वर्षीया छोरी गंगा दाहालको छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले हत्या गरेको खुलासा भएको छ । इलाका प्रहरी कार्यालय दमकले पत्रकार सम्मेलनको आयोजना गर्दै...

ढुङ्गा प्रहार गरी हत्या

पाँचथर २७ जेठ०७४/फिदिम–१२ भोटेगाउँका ४० वर्षीय मिङ्मा शेर्पाको आफ्नै छिमेकी युमा शेर्पाले हानेको ढुङ्गाले लागेर मृत्यु भएको छ । शुक्रबार साँझ छिमेकीको घरमा मादकपदार्थ सेवन गरेर बसिरहेका बखत आपसी विवाद...