दुई किलो लागुऔषध अफिमसहित एक महिला पक्राउ

रुकुम२१ असार०७४ /दुई किलोभन्दा बढि लागुऔषध अफिमसहित एक महिला पक्राउ परेकी छन् । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ जाङकी ३१ वर्षीय मनीषा मल्ल दुई किलो ५ सय ७० ग्राम अफिमसहित...

दुलर्भ वन्यजन्तुको छाला र हड्डीसहित ३ जना पक्राउ

सुर्खेत२०असार०७४/ दुलर्भ वन्यजन्तु चितुवा र रेड पाण्डाको छाला र हड्डीसहित ३ जना सुर्खेतमा पक्राउ परेका छन ।कालिकोटको माबु गाउँपालिका –३ का दिपक सिह, कालिकोटकै खाडाचक्र नगरपालिका –३ का रमित मल्ल...

श्रीमतीको हत्या आरोप

रुकुम २०असार०७४/ यहाँ आज आफ्नै श्रीमान्ले श्रीमतीको हत्या गरेको अभियोग लगाइएको छ । चौरजहारी नगरपालिका–१४ नुवाकोटका डिल्लीबहादुर रानाले आफ्नी श्रीमती ४१ वर्षीया ललिताको हत्या गरेको प्रहरीले जनाएको छ । सामान्य...

महाभुकम्पबाट भत्कीएको सिन्धुपाल्चोक कारागारबाट फरार कैदी पक्राउ

  [caption id="attachment_15694" align="alignleft" width="231"] श्याम नेपाली[/caption] सिन्धुपाल्चाेक १९ ,असार/ विनासकारी महाभुकम्पबाट सिन्धुपाल्चोक जिल्लाको कारागार पूर्ण रुपमा भत्कन गई उक्त कारागारबाट भागी फरार रहेका २१२ जना कैदी तथा थुनुवाहरु मध्येका ज्यान...

तीन करोडका  लागि जवान छोरीलाइ अपहरण कार्यमा प्रयाेग

दाङ१९ असार०७४/ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ । अपहरणपछि उनीसंग तीन करोड फिरौती मागिएको थियो । यो योजनाका लागि तुलसीपुरकै एक ब्यक्तिले आफ्नी १७ वर्षीया...

ब्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न युवती बारे जानकारी गराउने लाइ रू १०००००।

दाङ १७असार०७४/ तुल्सीपुरका ब्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा १७ बर्षीया पुजा घर्तिमगर संलग्न रहेको तथ्य प्रहरीले प्रहरीले सार्वजनिक गरेको छ ।हाल प्रहरीले उक्त घटनापछी फरार रहेकी युवतीका बारेमा सुचना दिनेलाई एक...

बाल यौन दुराचारी (Pedophile) जर्मन नागरिक पक्राउ

  काठमाण्डाै १७असार०७४/ नेपाली नाबालकहरुलाई खानेकुराहरु र बिभिन्न समानहरु दिई ललाई फकाई प्रलोभनमा पारी बाल यौन दुराचार (Pedophilia) गरी गराई  बालकहरुलाई पिडित बनाउने गरेको भन्ने बिषेश सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय...

प्रतिबन्धित भारतिय रुपैया सहित मानिस पक्राउ

  काठमाण्डाै १६असार०७४/  प्रतिबन्धित भारतिय  नाेटकाे  काराेवार गरी  अबैध तरिकाले अर्थोपार्जन गर्ने उद्देश्य  साथ नेपाल तथा बिशेष गरी भारतबाट नेपालका विभिन्न नाकाहरूबाट अबैध तरिकाले नेपालमा भित्र्याई काठमाडौँ लगायत नेपालका विभिन्न...

पोखरा र रौतहटका बैंक लुटनेलाई १८ वर्ष कैद

पोखरा, १६ असार०७४/ कास्की जिल्ला अदालतले पोखरा र रौतहटका बैंकमा गोली हानी रकम लुट्ने अभियुक्तलाई कैद सजाय सुनाएको छ । पोखरामा रकम लुट्ने दुई जनालाई जनही १८ बर्ष र रौतहटका...

बेल्चाले हानेर श्रीमानको हत्या

म्याग्दी१६असार०७४/   म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । घरायसी विवादमा भनाभन हुँदा जुग्जाकी तारादेवी घर्तिले बेल्चा (सावेल) प्रहार गर्दा उनका ७४ बर्षका...