मृत शालक र संरक्षित वन्यजन्तुको छालासहित २ जनालाई पक्राउ

काठमाडौं ४ साउन०७४/ मृत शालक र संरक्षित वन्यजन्तुको छालासहित प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा, मेलुङ गाँउपालिका–१ बाख्रेछाप बस्ने ४०...

जुवाको खालैबाट पक्राउ परे गायक बद्रि पंगेनी

काठमाडौं ४साउन०७४/चर्चित गायक बद्रि पंगेनी पक्राउ परेका छन् । गएराति उनीसहित ११ जना पक्राउ परेका हुन् । काठमाडौंको बाँसबारीमा जुवा खेल्दै गरेको अवस्थामा होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए...

११ वर्षीय बालिकालाई गर्भवती बनाएर अलपत्र पार्ने युवक पक्राउ

भोजपुर३ असार ०७४/ भोजपुरमा ११ वर्षीया बालिका गर्ववती बनाएर अलपत्र पारेका दुर्गाबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । २१ वर्षीय श्रेष्ठलाई प्रहरीले धरानबाट पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठविरुद्ध...

लागू औषध ब्यापारगर्ने गीराेह पक्राउ

काठमाडौं, ३ साउन०७४ /टोखा नगरपालिका–७ खरिबोट बस्ने २४ वर्षीय अशोक नेपाली, काठमाडौं महानगरपालिका–१४ लिङकमार्ग बल्खु डेरा गरी बस्ने उदयपुर बेलटार–६ घर भएकी ४६ वर्षीया कौशिला योगी र भक्तपुर बालकोट डेरा...

बस भित्र लगेर १४ बर्षीया बालिका जबरजस्ती करणी गर्ने पक्राउ

भक्तपुर, ३ साउन०७४/  १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा धादिङ जलकिमिटार घर भई बाल्कोट बस्ने बा.२ ख ५०२० नम्बरको बसका सहचालक १८ वर्षीय प्रकाश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ...

मादक पदार्थ सेवन गरी श्रीमतीकाे हत्या गर्ने पक्राउ

बारा, ३ साउन०७४/  कुटपिट गरी आफ्नै श्रीमती मारेको अभियोगमा करैयामाई गाँउपालिका–१ मधुवन बस्ने २५ वर्षीय भगवानलाल साहलाई प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका साहले गएराति २२ वर्षीया...

तनहूँमा महिलाको हत्या

दमौली, साउन ३। तनहुको घिरिङ गाउँपालिका वडा नं ४ डुम्रीस्वाँरा निवासी ५४ वर्षीया डोलमाया रानाभाटको हत्या भएको छ ।सोही ठाउँका २८ वर्षीय भीमबहादुर रानाभाटले ती महिलाको हत्या गरेको तनहुँका प्रहरी...

गाई काटेको अभियोगमा दुईजना पक्राउ

पोखरा २ साउन ०७४/ गाई काटेको अभियोगमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६...

काठमाण्डाै विमानस्थलबाट ५ के.जी चरेश सहित कुमारसिंह तामाङ पक्राउ

काठमाडौं २ साउन ०७४ /धादिङ खनियाबास गाउँपालिका–४ बस्ने ३० वर्षीय कुमारसिंह तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ५ के.जी लागू औषध चरेश सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  नेपाल एयरलाईन्सको...

भाेजपुरमा११ वर्षे बालिका गर्भवती,पीडकलार्इ कार्वाही नभर्इ पीडीतलार्इ नै गाउँ निकाला

भोजपुर २ साउन ०७४/ जिल्लाको पूर्वी अरुण गाउँपालिका–५ याकुकी ११ वर्षिया बालिका गर्भवती भएपछि गाउँ निकाल गरिएको छ । छिमेकी–२० वर्षिय दुर्गाबहादुर श्रेष्ठले ललाईफकाइ वालिकासँग शारीरिक सम्पर्क राखेपछि वालिका गर्भवती...