कान्छीले जेठीलाई जग्गा फिर्ता गरेपछि सामूहिक अन्त्येष्टि

बनेपा,९साउन०७४/ गत शुक्रबार भएको चार जनाको मृत्युको कारण सम्पति विवाद रहेको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानबाट सम्पतिकै कारण दाहाल परिवारले सामूहिक आत्महत्या गरेको कारण खुलेपछि मृतक राजाराम दाहालकी कान्छी श्रीमती...

बलात्कारमा परेकी ११ वर्षिया गर्भवती बालिकाको उद्धार

भोजपुर ९साउन०७४/ भोजपुरको अरुण गाउँपालिका–५ याकुकी एघार वर्षिया गर्भवती बाललिकालाई उद्धार गरिएको छ । उनलाई उद्धार गरी बाल हेल्प लाइन विराटनगर पठाइएको छ । बालिकाको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै तत्कालका...

नक्कली नोटसहित २ जना पक्राउ

विराटनगर,९ साउन०७४ । नक्कली नोटसहित २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पूर्वी नेपालमा नक्कली नोटको कारोवारमा संलग्न विराटनगर महानगरपालिका (६ का २२ वर्षे संगित महतो र...

श्रीबहादुर हत्याकाण्डका अभियुक्त १८ वर्ष पछि पक्राउ

रमिला बस्नेत ,उदयपुर, साउन ८/उदयपुरमा १८ वर्षदेखिन फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। ज्यान मुद्दाका फरार रहेका साबिक रौता गाविस-५ पुवारे हाल रौतामाई गाउँपालिका– ७ पुवारेका अभियुक्त नीरबहादुर मगरलाई...

नक्कली नोटसहित एक युवक पक्राउ

सप्तरी ७साउन०७४/ नकली नोटसहित एक युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा राजविराज– १० का मुकेश यादव रहेका छन् । राजविराजबाट तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि टेम्पो चालकलाई भाडा दिन नजिकैको...

सजाय सुनाइएका नुवाकोटका एक हजार कैदी अझै फरार

नुवाकोट ७साउन०७४/ अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् । विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट एक हजार ३७० वर्ष...

लागू औषध सहित पक्राउ

काठमाडौँ, ५ साउन/बुढानिलकण्ठ नगरपालिका–७ डेरा गरी बस्ने काभ्रे बनेपा नगरपालिका–१ का ३६ बर्षीय दिनेश थापालाई लागूऔषध डाइजेपाम ७ सय ८९ एम्पुल, बुप्रेनोर्फिन ७ सय ८९ एम्पुल र फेनारगन ७ सय...

निर्मम यातना दिएको भिडियो सार्वजनिक भएपछि कारबाही थालियो

मर्चवार (रुपन्देही) ५साउन०७४/ बाबुसहित परिवारका सदस्यले स्थानीय बासिन्दासँग मिलेर बीच सडकमै किशोरीलाई गम्भीर यातना दिएको भिडयो भाइरल भएपछि प्रहरीले दोषीमाथि कारबाही थालेको छ । केही दिनअघि रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका...

बोक्सी आरोपमा निर्घात कुटपिट

सर्लाही ५ असार ०७४/बोक्सी आरोपमा सर्लाहीको वाग्मति नगरापकिला ३ धरहरामा मंगलबार राति एक महिलालाई निर्घात कुटपिट गरिएको छ । वाग्मती नगरपालिका ३ धरहराकी ३६ बर्षीया सुनिता मोक्तानलाई छिमेकमै बस्ने आमाछोरिले...

६ बर्षिया बालिका बलात्कृत भएको मुद्धा गाउँमै नमिलाए खानेपानी बन्द गर्ने पीडक पक्षको चेतावनी

चरिकोट ,४ साउन /जिल्ला प्रहरी कार्यालय दोलखामा दर्ता भएको ६ बर्षिया बालिकालाई बलत्कार गरेको मुद्धा गाउँमै नमिलाए खानेपानीको लाईन काटिदिने चेतावनी दिएको पिडित परिवारले बताएका छन् । दोलखाको भिमेश्वर नगरपालिका...