लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

कैलाली १६ साउन०७४/ प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी)को टोलीले कैलालीमा अबैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा कैलाली गौरीगंगा नगरपालिका ४ का २४...

छोरा नपाएको भन्दै श्रीमतीमाथि यस्तो ज्यादती !

  काठमाडौं १४ साउन०७४/ २१ औं शताब्दीमा हिँडिरहेपनि हाम्रो समाजलाई अझै विभिन्न खालका कुसंस्कार र अन्धविश्वासले नराम्ररी जकेडेको छ । यसको पछील्लाे उदाहरण हो कपिलवस्तु घटना । कपिलबस्तुको एक गाउँमा...

घाटी रेटेको अवस्थामा छिमेकीको घरमा किशोरको शव फेला

बारा १४, साउन०७४/बाराको निजगढ नगरपालिका ५ मा एक किशोरको शुक्रबार दिउँसो छिमेकीको घरमा शव फेला परेको छ । मनोज सापकोटाका १६ बर्षिय छोरा निसानको घाटी रेटेको अवस्थामा छिमेकी बिचारी थापाको...

चितुवाको छालासहित भक्तपुरबाट तीन पक्राउ

भक्तपुर१३साउन ०७४/ प्रहरीले चितुवाको छाला सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले सूर्यविनायक नगरपालिका ९ स्थिती पलासेमा रहेको वाटर किंगडम होटलबाट चितुवाको छाला थान १...

“सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा शब्द प्रयोग गर्ने व्यक्तिहरु पक्राउ”

काठमाण्डाै १२ साउन०७४/“सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा शब्द प्रयोग गरी मानसिक पिडा दिई चरित्र हत्या गरी समाजमा बदनाम गराउने कार्यमा संलग्न भएको अाराेपमा मोरङ उर्लाबारी-७ घर भई हाल  का.म.न.पा. मैतिदेवी बस्ने...

खुर्पा प्रहारबाट श्रीमान्को मृत्यु

बनेपा १२ साउन ०७४/ काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ ठाडेमा आज श्रीमतीको खुर्पा प्रहारबाट ३३ वर्षीय सन्तबहादुर तामाङको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक अनिल घिमिरेका अनुसार घरायसी...

मानव बेचबिखनको आरोपमा चार पक्राउ

नुवाकोट १२साउन०७४/ दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङफेदीका २२ वर्षीय कुमार तामाङ, सोही स्थानका...

बन्चरोले हानेर श्रीमतीको हत्या

बारा ११साउन०७४/ मंगलबार राति बारामा एक युवकले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।कलैया–२४ श्रीपुरका ३५ वर्षका कृष्ण रामले आफ्नी ३० वर्षकी श्रीमती उन्ती रामको हत्या गरेका हुन् ।...

धारिलो हतियार प्रहार गरी पतिको हत्या, दुईजना पक्राउ

लहान १० साउन ०७४/ पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ । सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी...

अपहरण गरी बन्धक बनाउने पाँचजना पक्राउ

महेन्द्रनगर १० साउन०७४/ युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो...