पैसाको लेनदेनमा बलात्कार थामथुम

भोजपुर २३साउन/ जिल्ल्लाको षडानन्द नगरपालिका दिंलामा १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटना आर्थिक लेनदेनमा मिलाईएको छ । बलात्कारको घटना भए पनि ६० हजार आर्थिक लेनदेन गरी मिलापत्र गरिएको हो ।...

बसमा यौन दुर्व्यवहार गर्ने पक्राउ

काठमाण्डाै २२साउन०७४/  सार्वजनिक यातायातमा महिलालाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् ।शनिबार १८ बर्षीया एक युवतीलाई यौन दुर्व्यवहार गर्दै गरेको अवस्थामा कीर्तिपुर पाँगा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ का २८...

न्यायको खोजीमा भौतारिँदै बलात्कृत बालिका

सप्तरी २२साउन०७४/ सप्तरीको कञ्चनरुप नगरपालिका ९ की १५ बर्षीया बालिका न्यायको खोजीमा सदरमुकाम राजविराजमा भौतारिँदै छिन् । उनी गत असार १७ गते बलात्कारमा परेकी हुन् ।बालिकाका अनुसार गत असार १७...

भाउजू काे हत्यागरी फरार अभीयुक्त११ वर्षपछि पक्राउ

बैतडी, २१ साउन०७४/ हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको...

हत्या गरी फरार रहेका रूपेन्द्र शाक्य  पक्राउ

काठमाण्डाै २०साउन०७४/ काठमाण्डौं बालुवा गा.बि.स.वडा नं. ४ घर भई हाल  ललितपुर उपमहानगर पालिका वडा नं. १७ ग्वार्को बस्ने सुनिता लामा समेतको उजुरीमा ललितपुर महानगर पालिका वडा नं. १७ बस्ने रूपेन भन्ने...

छोरीको प्रेमी हत्या गर्ने बुबाआमा सहित पाँच पक्राउ

 राैतहट२०साउन०७४/ छोरीका प्रेमीको हत्या गर्ने डेढ बर्षदेखि फरार रहेका बुआमा र हजुरबुबाहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको भोडाहा ४ की प्रियंका साहलाई भेट्न आएका उनका प्रेमी रौतहट सन्तपुर...

करणी आरोपमा वृद्ध पक्राउ

गोरखा, १९ साउन०७४/ पाँच वर्षीयालाई करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पालुङटार नगरपालिका–५ का ८५ वर्षीय भीमबहादुर भण्डारीलाई आज पक्राउ गरेको छ । घरको कोठामा बालिकालाई फकाइफुलाई गरी बुधबार करणी...

बोक्सीको आरोपमा महिलामाथि कुटपिट

दाङ  १९ साउन ०७४/ बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ ।लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी...

सिआइबीको प्रहरी भन्दै अपहरण गर्ने समूहका सदस्य शुक्रराज तामाङ पक्राउ

काठमाडौँ, १७ साउन ०७४/आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रहरी नायब उपरीक्षक भन्दै विभिन्न व्यक्ति अपहरण गरी फिरौती असुल गर्ने गिरोहका मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ भद्रकाली–७, कुमारीखेल...

चोरी भयो राधाकृष्णको मुकुट

नुवाकोट १६साउन०७४/विदुर नगरपालिका–९ जफतीमा रहेको राधाकृष्ण मन्दिरको मुकुट चोरी भएको छ ।स्थानीय बासिन्दाको पहलमा पाँच वर्षअघि निर्माण गरेको मन्दिरमा रहेको राधाकृष्ण भगवान्को मुख्य मुकुट आइतबार राति चोरी भएको स्थानीय बासिन्दा...