नक्कली चेक बाट ग्राहककाे ४० लाख हिनामिना गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीलाई पक्राउ

गौशाला, २७ साउन ०७४। नक्कली चेक प्रयोग गरी सेवाग्राहीका रु ४० लाख निकालेर हिनामिना गरेको आरोपमा प्रहरीले महोत्तरी बर्दिवासस्थित राष्ट्रिय वाणिज्य बैंकका दुईजना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा सञ्चालित चमेनागृह सिलबन्दी

काठमाडौँ, २६ साउन०७४/आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महारागंजमा रहेको अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा सञ्चालित चमेनागृहमा आज सिलबन्दी गरेको छ । अनुगमनका क्रममा व्यवसाय दर्तासम्बन्धी कुनै पनि कागजपत्र नभएको, चमेनागृह...

गम्भीर छ अपराधका कसुरदारलाई आजीवन कैद

काठमाडौं,२६ साउन २०७४/ मुलुकी ऐन प्रतिस्थापनका पाँच विधेयकमध्ये दुई विधयेक पारित भएका छन्। व्यवस्थापिका संसद्ले बुधबार मुलुकी अपराधसंहिता र मुलुकी अपराध कार्यविधि संहिता पारित गरेको खबर आजको गोरखापत्रमा छापिएको छ...

चितुवाको छाला सहित मानिसहरु पक्राउ

काठमाण्डाै २५साउन०७४/खरिद बिक्री गर्न भनि ओसार पसार गरी संरक्षित वन्यजन्तु चितुवाको  थान- १ (एक)छाला ल्याएको अबस्थामा   पाल्पा तानसेन न.पा. वडा नं. ११ बस्ने बर्ष २२ को धिरज रानाभाट र...

महिना बितिसक्दा पनि टुंगोमा पुगेन मृत तीन बालबालिकाको अनुसन्धान

भोजपुर, २५ साउन०७४ / गत असार १२ गते मृतावस्थामा भेटिएका तीन बालबालिकासम्बन्धि घटनाको अनुसन्धान अझै टुंगो लाग्न सकेको छैन । भोजपुरको अरुण गाउँपालिकामा–३, प्याउलीमा घटना भएको एक महिनाभन्दा बढी बितिसके...

चेपाङको हत्या भएको खुलासा, तीन पक्राउ

रत्ननगर (चितवन), २५ साउन । चितवनको इच्छाकामना गाउँपालिका–१ का ५५ वर्षीय हस्तबहादुर चेपाङको हत्या भएको खुलासा भएको छ । चितवनका प्रहरी उपरीक्षक दीपक थापाले मृतावस्थामा भेटिएका चेपाङको अनुसन्धान गर्दै जाँदा...

पेस्तोल सहित दुई जना प्रकाउ

दमौली २४, साउन ०७४/ तनहुँ प्रहरीले पेस्तोल सहित आज दुई जनालाई प्रकाउ गरेको छ । चेकजाँचका क्रममा प्रहरीले दमौलीस्थित मादी नदी पुलबाट पेस्तोल सहित दुई जनालाई प्रकाउ गरेको हो ।...

मानव बेचबिखनका आरोपी पक्राउ

नुवाकोट, २४ साउन ०७४/मानव बेचबिखनका दुई मुद्दाको अभियोगमा फरार रहेका घ्याङ्फेदीका कुमार तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि थप अर्की एक महिलालाई...

बलात्कारको आरोपमा शिक्षक पक्राउ

महोत्तरी, २४ साउन । ललाइफकाई बालिका बलात्कार गर्ने एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले एक १४ वर्षीया बालिकालाई भारतमा लगी बलात्कार गरेको आरोपमा महोत्तरी औरही गाउँपालिका–१ का २८ वर्षीय...

श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

पोखरा, २३ साउन०७४/ पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन् । श्रीमान रामबहादुर विकले मादक पदार्थ सेवन गरी झगडा गरेपछि श्रीमती गीता...