बैंकिङ कसूरका अभियुक्त पक्राउ

काठमाडौँ, ४ भदौ०७४/ नेपाल बैंक लिमिटेड धरान शाखाबाट अनियमित एवं गैरकानुनी तवरले सुन कर्जा लिने÷दिने कार्य गरी बैंकलाई रु १५ करोड ५१ लाखभन्दा बढी नोक्सानी पुर्याउने ११ जनालाई प्रहरीले पक्राउ...

सामाजिक संजाल मार्फत Black Mail गरी रकम असुल्ने पक्राउ

काठमाण्डाै ४साउन०७४/सामाजिक संजाल मार्फत Black Mail गरी रकम असुल्ने पक्राउ परेका छन । सामाजिक संजाल फेसबुकमा खाल्टेपानी युबा क्लब नामको फेसबुक आई.डी. बनाइ करिब दुई बर्ष अगाडि देखि साथी भई...

१६ वर्षपछि बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

मेलम्ची, भदौ२/ मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट बहुविवाह मुद्दाका फरार अभियुक्तलाई १६ वर्षपछि प्रहरीले बिहीबार पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालतले २०५८ सालमा बहुविवाहका कसुरमा रु एकहजार जरिवाना र एकमहिना कैद...

धनुषामा एक बालिकाको बलात्कारपश्चात् हत्या

महेन्द्रनगर (धनुषा), ३२ साउन ०७४/धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो ।  पीडित...

दुबईमा रोजगारीका लागि भन्दै दिल्ली पुर्‍याइएकी नेपाली चेली ३० जनाबाट बलात्कृत

काठमाडौं३१, साउन ०७४/दुबईमा रोजगारी दिलाइदिने भन्दै भारतको राजधानी नयाँ दिल्ली पुर्‍याइएकी एक नेपाली चेली कम्तीमा ३० जनाबाट बलात्कृत भएकी छन् । करिब पाँच महिना अघि दुबई लैजाने भन्दै दिल्लीमा लगिएकी...

बोक्सी आरोपमा दुई बुहारीले कुटे सासुलाई

 साउन २९, सिरहा२०७४/ लहान–१ की ६० वर्षीया किसनी मरिक डुमलाई आफ्नै बुहारी सीता र रेणुले बोक्सीको आरोपमा कुटेर मरणासन्न बनाएका छन्। स्थानीय बासिन्दाको सहयोगमा लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पुर्‍याइएकी...

लेनदेनमा बलात्कार ढाकछोप : मयेर नै पीडक उम्काउने प्रयासमा

भाेजपुर २९, साउन २०७४/ भोजपुरको षडानन्द नगरपालिका, केउरानीपानीकी एक बालिकामाथि भएको बलात्कार घट्ना आर्थिक लेनदेनमा मिलाउने प्रयास गरिएको पाईएको छ । स्थानीय तहको जनप्रतिनिधिले नै घट्ना ढाकछोप गर्न सघाएका छन्...

१० किलो चरेशसहित बोहरा पक्राऊ

भीमदत्तनगर, साउन २८ । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो (आरआइटी) को टोलीले १० किलो लागुऔषध चरेससहित शुक्रबार कैलालीको फलुबारी नगरपालिकाका ४५ वर्षीय अमरबहादुर बोहरालाई पक्राउ गरेको छ । फलुबारी नगरपालिका–१८...

सरकारी कागजात किर्ते गरी चोरीका सवारीसाधन भित्र्याएरउने अभियुक्त जेल चलान

भीमदत्तनगर, २७ साउन ०७४/ सरकारी कागजात किर्ते गरी भारतबाट चोरीका सवारीसाधन भित्र्याएर यातायात कार्यालयमा दर्ता गरी किनबेच गर्दै आएका कैलाली भजनीका ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई आज पूर्पक्षका लागि कञ्चनपुर कारागारमा...

ट्याक्सी चालकलाइ लुटने लुटेरा पक्राउ

भक्तपुर, साउन २७ । यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई आज प्रहरीले पक्राउ गरेको छ । चालक लुटेर फरार भएका मोरङ उर्लाबारी घर भई हाल...