उदयपुरमा लागुअाैषध प्रयोग कर्ता र ब्यापारी भटाभट पक्राउ

रमिला बस्नेत,उदयपुर भदौ १४ /जिल्ला प्रहरी कार्यालय उदयपुरमा प्रहरी उपरीक्षक नवराज भट्काे अागम संगै लागुअाैषध प्रयोग कर्ता र त्यसका ब्यापारी भटाभट पक्राउ पर्न थालेकाछन् । उदयपुरले पछिल्लो एक सातामा ३६...

चिनियाँ नागरिकलाई नागरिकता बनाइदिने पक्राउ

मेलम्ची, १४ भदौ०७४ / कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।  कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–११ का ४५...

चितवनमा छोराको कुटाइबाट आमाको मृत्यु

चितवन, १४ भदौ०७४ । भरतपुर महानगरपालिका–१५ मंगलपुरमा आज बिहान छोराको कुटाइबाट आमाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ४५ वर्र्षीया सविता दरैलाई आफ्नै छोरा २० वर्र्र्षीय आशिष...

बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

मेलम्ची, १४ भाद्र०७४/ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका – १३स्थित फटकशिलाबाट प्रहरीले बहुविवाह मुद्दाका फरार एक आरोपीलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा घरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार मेलम्ची इलाका...

बनेपा नगरपालिकामा मृत महिला फेला

बनेपा, १३ भदौ०७४/ बनेपा नगरपालिका– ८ स्थित इट्टाभट्टा नजिकै मकैबारीमा आज एक महिला मृत अवस्थामा फेला परेकी छिन् । अर्धनग्न अवस्थामा फेला परेकी करिब ४५ वर्षीया ती महिलाको कुनै पहिचान...

राम रहिमलाई १० वर्षको कैद , अदालतमा रुन थाले बाबा

१२ भदौ , एजेन्सी – बलात्कारको आरोपमा जोडिएका सच्चा सौदा प्रमुख गुरमीत राम रहीमलाई जेल सजाय सुनाइएको छ । जज जगदीप सिंहले सो रेप केसको प्रमुख राम रहीमलाई दोषी मान्दै...

“संरक्षित वन्यजन्तु कस्तुरीको वीना सहित मानिस पक्राउ”

काठमाण्डाै ११भदाै०७४/ गंगबु आवास क्षेत्रबाट प्रहरीले कस्तुरीकाे विना सहितकाे तस्कर पक्राउ गरेकाे छ  ।  दुर्लभ वन्यजन्तुको कस्तुरीको वीना विक्री वितरण गर्ने भनी लिएर हिडिरहेको अवस्थामा काठमाण्डाै महानगरपालीका वडा नं.- २६ गंगबु आवास...

गाई काटेको आरोपमा गाेरखामा चारजना पक्राउ

गोरखा, ११ भदौ०७४ /गाई काटेको आरोपमा गण्डकी गाउँपालिका–१ मकैसिङमा चारजना पक्राउ परेका छन् । पक्राउ गरिएका चारैजना विरुद्ध गौवध मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले...

श्रीमतीसहित दुई युवती बेच्ने पक्राउ

चरिकोट, १० भदौ०७४/आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको वेश्यालयमा बेचेर दुई लाख १६...

श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमान्को घटनास्थलमै मृत्यु

चरीकोट, १० भदौ । दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पुमा श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमान्को घटनास्थलमै ज्यान गएको आरोप लगाइएको छ । ज्यान गुमाउनेमा मेलुङ गाउँपालिका–७ भेड्पुका ८३ वर्षीय कर्णबहादुर तामाङ छन्...