क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद

काठमाडौँ, १९ भदौ ०७४/ महानगरीय अपराध महाशाखाले अहिलेसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे बा १७ च ६४२७ नम्बरको...

६८ लाख २० हजार प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

काठमाडौं १८ भदौ, २०७४ भदौ / प्रहरीले काठमाडौंको वनस्थलीबाट ठूलो मात्रामा प्रतिबन्धित भारतीय नोट बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले विशेष सूचनाका आधारमा ६८ लाख २० हजार रुपैयाँ...

काँकडभिट्टाबाट लागुऔषधसहित युवक पक्राउ

बनियानी (झापा), १७ भदौ । झापाको मेचीनगरस्थित काँकडभिट्टाबाट आज लागुऔषधसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप गौशाला–९ का २३ वर्षीय विवेक मगर रहेको लागु औषध नियन्त्रण ब्युरो,...

बन्दुक लुकाएर राख्नेविरुद्ध मुद्दा

भोजराज,सल्लेरी (सोलुखुम्बु), १७ भदौ । भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवकविरुद्ध हातहतियार खरखजानाअन्तर्गत शुक्रबार मुद्दा दर्ता गरिएको छ । अभियुक्त सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका २३ वर्षीय पासाङ तामाङविरुद्ध मुद्दा दर्ता...

नागढुंगाबाट अवैध लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौँ, १६ भदौ ०७४/ महानगरीय प्रहरी प्रभाग नागढुंगाले अवैध लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले जनकपुरदेखि काठमाडौँ आउँदै गरेको ना५ख १४३३ नंको यात्रुवाहक बसको झोलामा लुकाई...

बलात्कारको अभियोगमा चौहान पक्राउ

वीरगंज, १६ भदौ०७४ / पर्साको पोखरिया नगरपालिका वार्ड नम्बर ६ सिर्सियाटोल निवासी २८ वर्षिय अनिल चौहानलाई जबरजस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान चौहानले एकजना युवतिको घरमा...

गौरीगाईको सिङ सहित तस्कर पक्राउ

काठमाण्डाै१५भदाै ०७४/ संरक्षित वन्यजन्तु गौरीगाईको सिङ सहित तस्करी  पक्राउ ।  काठमाण्डौ महानगर पालीका  वडा नं.-३२ नरेफाँट गणनायक मार्गबाट संरक्षित वन्यजन्तु गौरीगाईको सिङ थान-१ (एक) खरिद बिक्री गर्न भनि ओसार पसार...

टाेखामा ठूलो परिमाणमा अवैध सुन बरामद, २२ मध्ये १५ किलोमात्र प्रहरीकाे हात पार्‍यो

काठमाण्डाै१५भदाै०७४/  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार साँझ टोखाबाट २२ किलो अवैध सुन बरामद गरेको छ । प्रहरीले सुनसहित पेम्बा शेर्पालगायत ७ जनालाई पक्राउ गरेको छ । तर, २२...

प्रहरीलाई नै नक्कली सुन बेच्न खोज्दा…

 काठमाडौं  १५ भदौ ०७४/प्रहरीलाई नै नक्कली सुन बिक्री गर्न खोज्दा एक युवक पक्राउ परेका छन् । रामेछापका मोहनकुमार तामाङलाई महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरीले पक्राउ गरेको हो । महाशाखाका प्रहरी...

धनगढी उपमहानगरपालिका २४ किलो चरेससहित दुई पक्राउ

धनगढी, १४ भदौ । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक क्षेत्रबाट २३ किलोग्राम लागुऔषध चरेशसहित प्रहरीले आज एकजनालाई पक्राउ गरेको छ । बिक्री गर्ने उद्देश्यले बोरामा चरेस राखेर लगिरहेको अवस्थामा बझाङको कडेल...