नक्कली नोटको बिगबिगी,एक हजारको नक्कली नोट भेटियो

गोरखा २ असाेज०७४/ सदरमुकामका विभिन्न पसलमा एक हजार रुपैयाँको नक्कली नोट फेला पर्न थालेको छ ।रु एक हजारको नक्कली नोट ग्राहकले विभिन्न सामग्री खरिद गर्दा झुक्याएर दिने गरेको पाइएको व्यापारीले...

आफ्नै नाताभित्रकोे एक महिलालाई बेचेको अभियोगमा संलग्न पक्राउ

मेलम्ची २ असाेज०७४/ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्नलाई आइतबार साँझ प्रहरीले एक जनाई पक्राउ गरेको छ । आफ्नै नाताभित्रकोे एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार...

हत्या गरेर फरार अभियुक्त दश वर्षपछि पक्राउ

इनरुवा, ३१ भदौ०७४/ सुनसरीका देवनन्दन मेहताको हत्या गरेर फरार एक अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले साविक कप्तानगञ्ज गाविस–६ का मेहताको हत्या...

 गोकर्णेश्वर नगरपालिका–१ मा सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट

काठमाडौँ, ३० भदौ०७४/ महानगरीय प्रहरी वृत्त, बौद्धले गोकर्णेश्वर नगरपालिका–१ ओखरेनीमा खेती गरिएको ७०० रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यक्तिले भोगचलन गर्दै आएको...

विद्यार्थी हत्याको आरोपमा चारजना पक्राउ

कञ्चनपुर, ३० भदौ०७४/ कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्याको आरोपमा प्रहरीले बिहीबार चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

मादक पदार्थ सेवन गरी विद्यालय आएका प्रधानाध्यापक प्रहरी फन्दामा

इलाम, २९ भदौ । मादक पदार्थ सेवन गरी विद्यालय आएको आरोपमा एक प्रधानाध्यापकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । रोङ गाउँपालिका–६ सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई जिर्मले प्रहरी...

बुढानिलकण्ठ नगरपालिका वडा नं.-८ बाट  बाघको छाला सहित मानिस पक्राउ

काठमाण्डाै २८भदाै०७४/ काठमाण्डौ जील्ला  बुढानिलकण्ठ नगरपालिका वडा नं.-८ गणेश चोकबाट संरक्षित वन्यजन्तु बाघको छाला सहित सुर्खेत चिसापानी गा.बि.स. वडा नं.-५ हाल  कैलाली जिल्ला बलिया गा.बि. स. वडा नं.- ५ का ६३ वर्षका प्रेम बहादुर शाहीलार्इ...

फेसबुकमा नायककाे फाेटाे राख्दै युवती फसायर हत्यागर्ने १७ वर्षीय किशोर पक्राउ

चितवन, २८ भदौ०७४/ भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली...

नागरिकता र सरकारी छाप कीर्ते गर्ने पूर्व गाविस उपाध्यक्ष पक्राउ

मेलम्ची, २७ भदौ०७४/ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मेलम्चीको संयुक्त टोलीले नागरिकता प्रमाणपत्र र सरकारी छाप कीर्ते गरी १० वर्ष अघिदेखि फरार रहिआएका एक अभियुक्तलाई आज पक्राउ गरेको...

काभ्रेपलाञ्चोकमा दुई किलो चरेशसहित तीन पक्राउ

बनेपा, २७ भदौ०७४/ काभ्रेपलाञ्चोकको बनेपाबाट प्रहरीले दुई किलो चरेशसहित तीन जनालाई आज पक्राउ गरेको छ । बनेपा नगरपालिका–१४ काक्रेबारी जाने सडकमा नियमित जाँचका क्रममा चितवनका ५३ वर्षीय दीपक लामा र...