नेपालमा कराेडाैकाे ठगीगर्ने गोविन्द तिवारी जापानमा पक्राउ पर्दा पनी नेपाल नल्याइ छाेडीयाे

काठमाण्डाै१७असाेज०७४/असार अन्तिम साता दुई करोड रुपैयाँभन्दा बढी ठगेर फरार कास्की पुरनचौरका गोविन्द तिवारी जापानमा पक्राउ परे । जापानमा रहेका नेपालीले तिवारीलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय...

दमकमा बलात्कारको अभियोगमा पक्राउ

दमक, १६ असोज०७४/ तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा जिल्लाको शिवसतासी नगरपालिकाबाट एक जना युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा शिवसतासी–७ का २९ वर्षीय नन्दलाल भुर्तेल रहेको इलाका प्रहरी कार्यालय...

दशैँमा विभिन्न अपराधमा संलग्न १२८ पक्राउ

चितवन, १६ असोज ०७४/ जिल्ला प्रहरी कार्यालय चितवनले बडादशैँको घटस्थापनादेखि आजसम्म विभिन्न अपराधमा संलग्न १२८ जनालाई पक्राउ गरी कारबाही गरेको छ । जिल्लामा रहेका प्रहरीका विभिन्न एकाइबाट सो संख्यामा पक्राउ...

वारबर्दियामा बालिका बलात्कृत

गुलरिया, बर्दिया, ११ असोज ०७४/ वारबर्दिया नगरपालिका–११ खुन्टीपुरगाउँमा आफ्नै ६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ ।वालिका घरमा एक्लै बसिरहेको बेला आफ्नै नातिनीलाई बलात्कार गर्ने...

वडाध्यक्ष सहित १२ जना जुवाडे पक्राउ

इनरुवा, १० असोज ०७४/सुनसरीे काशी गाउँपालिका–८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो ।...

१४ किलो गाँजासहित तीन पक्राउ

उर्लाबारी, मोरङ ९ असोज ०७४/मोरङको जहदा गाउँपालिका–३ बाट प्रहरीले आज १४ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा स्थानीय ५८ वर्षीय कवज राजवंशी, उनका छोरा २६ वर्षीय...

पेप्सीकोलाको मनोहरा पुल नजिक प्रहरी र गुण्डाबीच गोली हानाहान, एक घाइते अन्य फरार

आश्विन ६, २०७४-काठमाडौंको पुरानो सिनामंगलस्थित पेप्पसीकोलाको मनोहराको पुल नजिक प्रहरी र गुण्डाको समुहबीच गोली हानाहान भएको छ । गोली हानाहान हुँदा प्रहरीको गोली लागि रामेश्वर गौतम घाइते भएका छन् ।...

सिन्धुपाल्चोकमा आमाले गरिन् एक वर्षीय छोरोको विष खुुवाई हत्या

मेलम्ची, ५ असोज ०७४/ सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोरोको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७...

८८ केजी सुन बरामद प्रकरणमा ५ जना पक्राउ

 काठमाडौं, ४ असोज ०७४/ काठमाडौं महानगरपालिका–१९ क्षेत्रपाटीमा पार्किङ गरी राखेको बा. १७ च ६४२७ नम्बर गाडीबाट गत भदौ १९ गते ८८ के.जी. सुन बरामद भएको घटनामा संलग्न थप ५ जनालाई...

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नवलपरासी, ४ असोज०७४ /बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामग्राम नगरपालिका–६ बस्ने मध्यबिन्दु नगरपालिका–५ घर भएका २७ बर्षीय प्रितम शर्मालाई प्रहरीले पक्राउ गरेको छ । शर्माले मंगलबार रामग्राम नगरपालिका–६ बस्ने ५...