अदालतका नासु घुस लिँदालिँदै पक्राउ

बनेपा, २३ असोज ०७४/ जिल्ला अदालत, काभ्रेपलाञ्चोकका नायब सुब्बा राजेन्द्र खत्री रु एक लाख २५ हजार घुस लिँदालिँदै आज धुलिखेलबाट पक्राउ परेका छन् । अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने...

अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ

काँकडभिट्टा, २३ असोज०७४/ जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् । झापाको विर्तामोडमा रहेको विष्टको करोडौंँ मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको...

करणी मुद्धामा आर्थिक चलखेल ‘रकम झ्वाम, मान्छे पनि जेल’

[caption id="attachment_19792" align="aligncenter" width="984"] जबरजस्ती करणी प्रकारणमा बुझाईएको रकमको तमसुक । साथमा जेल चलान भएका नारायण भट्टराईकी श्रीमती मीना । तस्विर अन्नपुर्णबाट[/caption]  काठमाण्डाै २३ असोज २०७४/पश्चिम निसीको जबरजस्ती करणी प्रकरणमा...

बालकको हत्या

मलेखु, धादिङ, २२ असोज०७४/   दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा गएराति एक बालकको हत्या भएको छ । बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय...

भारतको कोठीबाट किशोरी र बालिकाको उद्धार

रत्ननगर, चितवन, २१ असोज०७४/  मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपालले भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरेको छ । भारतस्थित केआई नेपालका प्रतिनिधिद्वारा...

हत्याका अभियुक्त २० वर्षपछि पक्राउ

बुटवल, २१ असोज ०७४/ हत्या गरी फरार रहेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । साविक गंगोलिय गाविस–८, हाल तिलोत्तमा नगरपालिका–१७ का अभियुक्त मानबहादुर थारु २०५४ मंसिर...

मानसिक सन्तुलन ठिक नभएकी महिलालाई सामूहिक बलात्कार गरेकाे आरोपमा ५ युवा पक्राउ

गुल्मी २०असाेज०७४/ मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई सामुहिक वलात्कार गरेको अभियोगमा गुल्मीका ५ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । असोज १५ गते साँझ करिव ७ वजेको समयमा मुसिकोट...

पैसा चोरेको आरोपमा किशोरीलाई चरम यातना

मोरङ २०असाेज०७४/ मोरंगको बेलबारीमा एक दलित किशोरीलाई पैसा चोरेको आरोपमा छिमेकीले चरम याताना दिएका छन् । उनिहरुले बालिकालाई हात बाँधेर मुखमा मोसो दल्नुकासाथै सिस्नु पानीले कुटदै चरम यातना दिएका हुन्...

जबरर्जस्ती करणी गर्न खोज्ने ई–रिक्सा चालक पक्राउ

भीमदत्तनगर, २० असोज०७४/ सुस्तमनिस्थिति भएकी एक महिलालाई जबरर्जस्ती करणी गर्न खाज्ने ई–रिक्सा चालकलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका– १८ जानकी टोलमा एक ३८...

छुरा र खुकुरी प्रहारबाट दुई घाइते

उर्लाबारी, मोरङ, १७ असोज ०७४/मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा गएराति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् । लिंगे पिङ खेल्नेक्रममा विवाद हुँदा पिङ खेल्न आएका अपरिचित ३०÷३५ जनाको समूहले सोही...