दाजुभाईबीच खुकुरी हानाहान, दुईको ज्यान गयो : एक गम्भिर

काठमाण्डाै २९असाेज०७४/ दाजुभाईको परिवारबीच कुखुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाईते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका ८, कालपानीमा जग्गा विवादलाई लिएर शुक्रबार बिहान दाजुभाईबीच झडप...

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर २८असाेज०७४/ बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका–८ लिवाली बस्ने १६ बर्षीय सुजन गवचा र रामेछाप घर भई भक्तपुर लिवाली बस्ने १६ बर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ...

कालापानीमा खुकुरी प्रहारबाट दुईको मृत्यु

बाजुरा, २८ असोज ०७४/ त्रिवेणी नगरपालिका–८ कालापानीमा खुकुरी र खुँडा प्रहारबाट आज बिहान ७ बजे दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया...

तस्करीको सुन लुकाएपछि हत्या

काठमाण्डाै२७असाेज०७४/  सुन लुकाएको अरोपमा तस्करी तस्करीमा संलग्न भारियाको हत्या गरिएको खुलासा भएको छ । झन्डै दुई साताअघि नार्गाजुन नगरपालिका ३ मा फेला परेको शवको अनुसन्धानमा जुटेको प्रहरीले सुन तस्करी प्रकरणमा...

बिटक्वाइन छाप्ने कारखानामा प्रहरीकाे छापा

काठमाडौं२७ असोज०७४ /दोलखाको दुर्गम किर्नेटार गाउँमा उत्पादन गरेर संसारभरि किनबेच गरिन्थ्यो प्रतिबन्धित विद्युतीय मुद्रासंसारमा सबैभन्दा जटिल प्रविधिमा आधारित, सबैभन्दा महँगो र विकसित देशहरूमा बढी प्रचलनमा रहेको विद्युतीय मुद्रा बिटक्वाइनको उत्पादन...

सिआइवीको लगाम बिटक्वाइनका भरियालाई !

काठमाडौं, २६ असोज । १० सेन्टको बिटक्वाइनलाई ४ हजार लिएर डलरको कारोवार गराउनेहरुको गर्धन पक्रला भनेको त सिआइवीले भरियालाई पक्रेर अँध्यारो कोठमा बसेर हुण्डी र बिटक्वाइनको कारोवार गर्ने मालिकहरुलाई सतर्क...

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिबादी पक्राउ

काठमाण्डाै२६असाेज०७४/अपहरण तथा शरीर बन्धक मुद्दाका फरार रहेका भोजराज शर्मा पौडेल  पक्राउ । अपहरण तथा शरीर बन्धक मुद्दामा हालसम्म फरार रहेका  नेपालगन्ज न.पा.वडा.न.१६ सुर्खेत रोड घर भई हाल काठमाण्डाै महानगरपालीका वडा.नं.५ बिशालनगर बस्ने...

सर्लाहीमा गोली प्रहारबाट सुन व्यापारीको हत्या

सर्लाही, २५ असोज०७४/ सर्लाहीमा पहिचान हुन नसकेका मानिसको गोली प्रहारबाट एक सुन व्यापारीको हत्या भएको छ । मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका...

यौन सम्बन्ध राख्‍न इन्कार गर्दा बलात्कारपछि हत्या

काठमाण्डाै२५असाेज०७४/ यौन सम्बन्ध राख्‍न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ। स्थानीय गेलुङ लामाको श्रीमती ५०...

काठमाडौको बल्खुबाट लागु औषध कारोबारी पक्राउ

काठमाडौं२४असाेज०७४/  प्रहरीले २ जना लागु औषध कारोबारीलाई काठमाडौको बल्खुबाट पक्राउ गरेको छ । प्रहरीको लागु औषध नियन्त्रण व्युरोको टोलीले लामो समयदेखि लागु औषध कारोबारमा संलग्न धादिङ किरानचोकका दर्दबहादुर तामाङ र...