यौन प्रस्ताव अस्वीकार गर्दा पत्नीको हत्या

काठमाण्डाै ३ मंसिर०७४/भारतको उत्तरी हरियाणामा एक पुरुषले यौन प्रस्ताव अस्वीकार गरेको झोकमा पत्नीको हत्या गरेका छन् । हरियाणाको जोग्न खेरा गाउँका ३५ बर्षीय सञ्जय कुमारले यौन प्रस्ताव अस्वीकार गरेको भन्दै...

गौचनको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप दुई जना अपराधीलाई प्रहरीले कपनबाट पक्राउ

काठमाण्डाै १मंसिर०७४/  निर्माण व्यवसायी शरद गौचनको हत्यामा प्रयोग भएको पेस्तोलसहित थप दुई जना पक्राउ परेका छन्।काठमाडौंको कपनबाट आज बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको...

चिर्पटले हानेर जेठान द्वारा ज्वाँइको हत्या

तनहुँ ३० कार्तिक०७४/ दाउराको चिर्पट प्रहार गरी बुधबार तनहुँमा जेठानले ज्वाँइको हत्या गरेका छन् । तनहुँको ब्यास नगरपालिका वडा नं १२ कर्लुङमा शम्सेर बहादुर सार्कीले म्याग्दे गाउँपालिका वडा नं १...

छात्रालाई यौन दुदुर्व्यवहार गरेको आरोपमा सिराहाका एक शिक्षक पक्राउ

सिरहा२९ कार्तिक०७४/ जनता माध्यामिक विद्यालय गोलबजारका एक शिक्षक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । विद्यालयका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुव्र्यबहार गरेको...

मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारमा प्रहरीद्वारा अवैध मदिरा बरामद

मेलम्ची, २९ कात्तिक ०७४/ सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारबाट प्रहरीले ठूलो परिमाणमा अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । मंगलबार साँझ सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जरा, मेलम्ची...

सरकारी छाप नक्कली बनाउने बंगलादेशी पक्राउ

काठमाडौँ, २९ कात्तिक ०७४/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा...

श्रीमतीको घाँटी हँसियाले रेटेर छिनाए

राजविराज२९कार्तिक०७४/ सप्तरीको बोदेबरसाइन नगरपालिकामा श्रीमानले मंगलबार श्रीमतीको घाँटी छिनाएर हत्या गरेका छन् । बोदेबरसाइन नगरपालिका ३ गौराका ४२ वर्षीय जयप्रकाश यादवले श्रीमती ललितादेवी यादवको घाँटी रेटेर हत्या गरेको सप्तरी प्रहरीले...

खुकुरी प्रहारबाट बाबु छोरासमेत ३ को हत्या

हेटाैँडा, २८ कात्तिक ०७४/ आज साँझ यहाँ खुकुरी प्रहारबाट तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालकाअनुसार मनहरि–७ का सुमन बराइलीले अन्धाधुन्द खुकरी प्रहार...

विद्युत् चोरी गर्ने आठजना पक्राउ

उर्लाबारी, मोरङ, २७ कात्तिक ०७४/विद्युत् चोरी नियन्त्रण गर्ने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले गए राति आठ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कर्यालय मोरङ, सशस्त्र प्रहरी र विद्युत् प्रधिकरणको...

हर्न बजाएको निहुँमा मकवानपुरमा गोली चल्यो !

काठमाडौं २६कार्तिक०७४/  मकवानपुरको नेवारपानी भन्ने स्थानमा प्रहरीले हवाईफायर गरेको छ । शनिवार राती नेवारपानीका स्थानीयवासी हाँडीखोलमा बनभोज खाएर फर्कने क्रममा हेटौंडा महानगरपालिका–३ को राई टोलमा हर्न बजाएको भन्दै विबाद भएको...