बम सहीत  दुईजना भारतीय नौबिसेमा पक्राउ

काठमाण्डाै१६मंसिर०७४/ बसमा बम बोकेर ल्याइरहेका दुईजना भारतीय नागरिक धादिङको नौबिसेमा पक्राउ परेका छन् । शुक्रबार विहान काँकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा एउटा प्रेसरकुकर बम र...

विस्फोटक पदार्थसहित दुई पक्राउ

मलेखु, धादिङ, १५ मंसिर०७४/ काँकडभिट्टाबाट काठमाडाैँ आउँदै गरेको यात्रुवाहक बसबाट दुई जनालाई प्रहरीले विस्फोटक पदार्थसहित आज पक्राउ गरेको छ ।धुनीबेँसी नगरपालिकामा पर्ने त्रिभुवन राजपथको खानीखोलामा गाडी जाँचका क्रममा ना ७ख...

एम्बुस थाप्ने योजनाकार पक्राउ

गाईघाट, उदयपुर, १४ मंसिर०७४/  बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबँेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य...

काँकडभिट्टाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

 झापा (भद्रपुर) १३मंसिर २०७४  / झापाको पूर्वी नाका काँकडभिट्टाबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका– ६...

छोरीको हत्या आरोपमा आमा पक्राउ !

 काठमाण्डाै१२मंसिर०७४/ दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा सुवर्णपुर गाउँपालिका–५ पर्शुरामपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।४ मंसिर साँझबाट बेपत्ता भएकी दुई वर्षीया छोरी बबिया खातुनको शव ७ मंसिरमा फेला...

पेस्तोलसहित चार पक्राउ

राजविराज, ११ मंसिर ०७४/ सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित सकरपुराबाट प्रहरीले एकथान कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सकरपुरास्थित...

नौ किलो गाँजा बरामद

बारा, सिमरा, ११ मंसिर०७४/ इलाका प्रहरी कार्यालय अमलेखगञ्जले चुरियामाई मन्दिर नजिकैबाट आज नौ किलो ५०० ग्राम गाँजा बरामद गरेको छ । प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक सवारी...

सात थान सकेट बम र दुई थान हेण्ड ग्रेनेट बम फेला

विराटनगर, ११ मंसिर०७४/ मोरङमा आज बिहान दुई ठाउँमा विस्फोटक पदार्थ फेला परेको छ । केराबारी गाउँपालिका–९ स्थित देवीझोराको सामुदायिक वनमा सात थान सकेट बम र दुई थान हेण्ड ग्रेनेट बम...

बुढानिलकण्ठको चर्चमा युवतीलाई बलात्कार गर्ने एक जना पक्राउ

काठमाडौं, १०मंसिर०७४/काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित चर्चमा एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । गोरखाकी युवतीलाई शनिबार बुढानिलकण्ठ नगरपालिका–८ हात्तीगौंडास्थित चर्चको शौचालयमा हातपात तथा जबरजस्ती...

उदयपुरमा करणी गरेको अभियोगमा पक्राउ

गाईघाट, उदयपुर, ९ मंसिर ०७४/जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१२ बोटे टोलका १३ वर्षीय बालक रहेको छ । घरमा अभिभावक...