अभाव पूर्ति गर्न रक्त सङ्कलन

ललितपुर, ३ वैशाख ०७७/मुलुकभर जारी लकडाउनका कारण रगतको अभाव भएपछि श्रीमहालक्ष्मी नगरपालिकास्थित लामाटारमा १३५ पिन्ट रगत सङ्कलन गरिएको छ । उक्त वडा कार्यालयको विपद् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी...

स्वयम्भूस्थित बुद्धबजारलाई दुई लाख जरिवाना

काठमाडौँ, ३ वैशाख०७७/तोकिएभन्दा बढी मूल्य लिई उपभोग्य सामग्री बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीको स्वयम्भूस्थित बुद्ध बजार प्रा.लिलाई कारबाही गरेको छ । नियमित अनुगमनका क्रममा सो...

कोरोना सङ्क्रमित पहिल्याउँदै नेपाल टेलिकम

काठमाडौँ, ३ वैशाख । नेपाल टेलिकमले कोरोना भाइरसबाट आफ्ना प्रयोगकर्ता सङ्क्रमित भए नभएको पत्ता लगाउने प्रयास थालेको छ । यसका लागि कम्पनीले मङ्गलबारदेखि नयाँ प्रणाली विकास गरेको छ । जसबाट...

लकडाउन वैशाख १५ गतेसम्म

काठमाडौँ, २ वैशाख०७७/सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि यही वैशाख १५ गते सोमबारसम्म लकडाउन कायम गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चार तथा...

तारकेश्वर नगरपालिका ­११ नेपालटारमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु

काठमाण्डाै०२बैशाख०७७/  काठमाडौँको तारकेश्वर नगरपालिका­११ नेपालटारमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सडकमा बा २ ख ५१७७ नम्बरको ट्याङ्करले ठक्कर दिँदा काभ्रे चौंरीदेउराली गाउँपालिका–३ का ५५ वर्षीय विष्णुप्रसाद चौलागाईको...

थप दुई जनामा कोरोना पोजेटिभ, कोरोना संक्रमित १६ जना

 काठमाडौं२ वैशाख०७७, । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १६ पुगेको छ । पेप्सीकोला टाउन प्लानिङमा रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १६ पुगेको...

पतिको कुटाइबाट निधन

राँझा, २ वैशाख७७/बाँकेको वैजनाथ गाउँपालिका –२ नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको...

कोरियाले नेपाली कामदारलाई ५० दिन भिसा थप्ने

काठमाण्डाै२बैशाख७७/  दक्षिण कोरिया सरकारले रोजगारीका लागि इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णय गरेको छ । यहाँको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने...

सुदूरपश्चिमको कैलालीमा थप एकजना कोरोना संक्रमित भेटियाे

काठमाण्डाै०१बैशाख०७७/  कैलाली थप एक जनामा कोरोना संक्रमण भएको पाइएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार गरिएको परीक्षणका क्रममा एक ६५ बर्षीया महिलामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । कैलालीको...

आजदेखि भरि सिलिण्डर ग्यास बिक्री

काठमाडौँ, ३० चैत०७६/लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री शुरु भएको छ । निगमका अनुसार सबै ग्यास उद्योगले...