सीमामा सक्रिय बन्यो सशस्त्र प्रहरी

दार्चुला, ३१ वैशाख०७७/महाकाली नदी तरेर धमाधम नेपाली घर फर्किन थालेपछि सशस्त्र प्रहरीले सीमामा निगरानी बढाएको छ । महाकाली नदीमा पौडिएर आउने तथा ट्युबमार्फत नदी तरेर आउने नेपालीलाई नियन्त्रणमा लिएर स्थानीय...

नेकपाकाे स्थायी कमिटी बैठक भोलि बुधबार पार्टी मुख्यालय धुम्रबाराहीमा बस्दै

काठमाडौँ, ३० वैशाख०७७/नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक डाकेको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार भोलि बुधबार पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ बजे बैठक बोलाएको जानकारी गराउनुभयो...

भारतलाई नेपालको ‘कूटनीतिक नोट’

काठमान्डाैं२९बैशाख०७७  / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालका लागि भारतका राजदूत विनयमोहन कोत्रालाई सीमासम्बन्धी नेपालको अडानबारे जानकारी दिँदै ‘कूटनीतिक ( डिप्लोम्याटिक) नोट’ हस्तान्तरण गरेका छन् । मन्त्री ज्ञवालीले राजदूत कोत्रालाई आज परराष्ट्र...

सर्वोच्च अदालतमा लिपुलेक फिर्ता गर्न माग गर्दै निवेदन

काठमाडौँ, २९ वैशाख०७७/सर्वोच्च अदालतमा भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र...

चितवनमा रहेका ७५ जनाले भारत फर्कन नाम दर्ता गराए

चितवन, २९ वैशाख०७७/जिल्लामा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो...

थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या १२० पुग्यो

काठमाडौँ, २९ वैशाख०७७/नेपालमा आज थप १० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमा कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि गाउँपालिकाको वडा ७ र १० निवासी रहेका छन् । सङ्क्रमित...

कोभिड –१९बाट विश्वभर ७८ नेपालीको मृत्यु, छ हजार संक्रमित

काठमाडौँ, २८ वैशाख०७७/  विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा...

प्रहरीमाथि ढुङ्गामुढा गरेपछि हवाईफायर, दुई घाइते

दुल्लू, २८ वैशाख०७७/दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ मा स्थानीयवासीले डुङ्गामुढा प्रहार गरेपछि प्रहरीले जवाफी कारवाहीमा दुई राउण्ड हवाईफायर गरेको छ । ढुङ्गामुढासहित प्रहरी र स्थानीयवासीबीच शनिबार साँझ करिब ७ बजेतिर झडप...

बूढानीलकण्ठ नगरपालिकाकाे छहारीलाई हिमाली ट्रष्टको सहयोग

बूढानीलकण्ठ, २७ वैशाख०७७/बूढानीलकण्ठ नगरपालिका वडा नं ७ हात्तीगौँडास्थित छहारी भवनबाट दैनिक वितरण हुँदै आएको निःशुल्क भोजन अभियानलाई हिमाली ट्रष्टले सहयोग गरेको छ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी...

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं २७ बैशाख २०७७/नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा शनिबार जारी सूचना अनुसार नेपालमा कोरोना संक्रमितको संख्या...