यो संविधानमा कहाँनिर अधिकार खोसियो ? पढेर आउनुस्, म बहस गर्न तयार छु ,केपी ओली
काठमाण्डाै ४,असाेज/ नेपाल सरकारको आयोजना र प्रमुख तीन दलको संयोजनमा सैनिक मञ्च टुँडिखेलमा गरिएको नेपालको संविधान, २०७२ को स्वागत समारोहलाई सम्बोधन गर्दै केपी ओलीले भारतलाई चुनौती दिएका हुन् ।उनले...