उर्जामन्त्री राधा ज्ञवाली पद बाट बर्खास्त

काठमाण्डाैञ१४ असाेज/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्न सिफारिस गरिएकी उर्जामन्त्री राधा ज्ञवाली बर्खास्तीमा परेकी छन् । प्र्रधानमन्त्री सुशिल कोइरालाले मन्त्री ज्ञवालीलाई मन्त्री पदबाट बर्खास्त गरेका हुन् । मन्त्री ज्ञवालीमाथि नेपाल...

अघोषित नाकाबन्दी नेपालमाथि हस्तक्षेपः अध्यक्ष थापा

  काठमाडौँ, १४ असोज / राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपालमाथि राजनीतिक हस्तक्षेप गर्न खोजेको बताउनुभएको छ । सो पार्टीको केन्द्रीय आदिवासी जनजाति विभागले आयोजना गरेको...

बर्खास्त गर्ने चेतावनी पछि खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले पदबाट दिए राजीनामा

काटमाडौ १४ असाेज । युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलले बिहिबार पदबाट राजीनामा दिएका छन् । उनि नेकपा एमालेबाट सरकारमा सहभागी भएका थिए । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा...

दसैंको लागि नयाँ नोट असोज २४ देखि साटिने

काठमाडौ१४ असाेज / नेपालीहरुको महान चाड दसैं नजिकै आएको छ । तर भारतले गरेको अघोषित नाकाबन्दीको कारण विभिन्न समस्याहरु देखिएका छन् । देशभर इन्धनको अभाव देखिएको छ । अझ आज...

कूटनीतिक पहलबाट सीमाअवरोध चाँडो समाधान हुनेछ -प्रम कोइराला

काठमाडौँ, १४ असोज / प्रधानमन्त्री सुशील कोइरालाले नेपाल र भारतको सीमा क्षेत्रमा देखिएको अवरोध कूटनीतिक पहलबाट चाँडो खुलाउन प्रयास भइरहेको बताउनुभएको छ ।दुई देशको सीमा क्षेत्रमा जारी अघोषित नाकाबन्दीका कारण...

बिहिबार देखी निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ नदिने ।

काठमाण्डौ, असोज १३/नेपाल आयल निगमले बिहिवारदेखि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ वितरण नगर्ने निर्णय गरेको छ ।अहिलेकै कोटा प्रणाली अनुसार वितरण गर्दा झण्डै १२ दिनलाई पुग्ने डिजेल र पेट्रोल मौज्दात...

नेपाल र भारतका ब्यापारीको चर्काे दवावमा सुनौली नाका खुल्यो

काठमाडौं, १३ असोज । दुई देशका ब्यापारीको चर्काे दवावपछि सुनौली नाका खुलेको छ । नेपाल र भारतका ब्यापारीबीच बन्दकर्ताको प्रतिरोध गर्ने सहमति पछि सुनौली नाका खुलेको हो । नाका खुले...

भारतले कुहिने र सड्ने वस्तु मात्र नेपाल छिराउन थालेपछि नेपाल सरकारले रोक्यो  

 असोज १३, काठमाडौँ । अत्यावश्यक एलपी ग्यास र पेट्रोलियम पदार्थ रोकेर तत्काल सड्ने र कुहिने तरकारी, फलफूललगायत सामान मात्र नेपालतर्फ पठाउने भारतीय रणनीति विफल पार्न नेपाली भन्सारले कठोर रणनीति अपनाउन...

कलेज ड्रेसमै भारतविरुद्ध सडकमा ओर्लिए विद्यार्थी

   बुटवल १३ असाेज/ बुटवलमा विद्यार्थीहरुले भारतीय  हस्तक्षेपविरुद्ध प्रदर्शन गरेका छन्  नेपालमा नयाँ संविधान जारी भएपछि भारतले गरेको अघोषित नाकाबन्दीका विरुद्ध   संयुक्त विद्यार्थी संघर्ष समितिको आह्वानमा बुटवलका कलेजका विद्यार्थीहरु सडकमा ओर्लिदै...

जनकपुरमा भट्टराईकाे बिराेध एमाओवादी नेता रामचन्द्र झामाथि हातपात

जनकपुर १२ असाेज/ बाबुराम भट्टराईले सम्बोधन गर्ने भनी आयोजना गरिएको जनकपुरस्थित गोपाल धर्मशालाको कार्यक्रम विथोलिएको छ। बाबुरामलाई सहभागी गराएको विरोधमा स्थानीय मधेसी युवाहरुले सभाका लागि तयार गरिएको मंच भत्‍काइदिएका छन्।...