संविधान संशोधनको प्रस्तावविरुद्ध युवा र विद्यार्थी सङ्गठनले देशैभर विरोध गर्ने

काठमाडौँ, १५ मंसिर/ व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर नेकपा एमालेनिकट युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त विरोध गर्ने निर्णय गरेका छन्...

एकलाखभन्दा बढी स्मार्ट सवारीचालक अनुमतिपत्र बितरण

ललितपुर१५, मङ्सिर/ यातायात व्यवस्था विभागअन्तर्गतको बागमती अञ्चल कार्यालयले झन्डै ९ महिनामा एकलाख सातहजार स्मार्ट सवारी चालक अनुमतिपत्र बितरण गरेको छ ।नमुनाका रुपमा बागमती कार्यालयमा गत चैतदेखि स्मार्ट चालक अनुमतिपत्र वितरण...

सरकारले ल्याएको संशोधन प्रस्ताव नै राष्ट्रघाती : लोहनी

पाल्पा, मंसिर १५ / राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितविपरीत रहेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी...

संविधान संशोधन प्रस्ताव असफल बनाउन एमालेले सदन र सडकमा प्रतिरोध गर्ने

काठमाडौं१५ मंङ्सीर/ नेकपा (एमाले) ले संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्ताव असफल बनाउन सदन र सडकमा प्रतिरोध गर्ने भएको छ । एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफलबिना जनमत र...

संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदद्वारा पारित, ५ नम्बर प्रदेश तराईबाट अलग

काठमाडौं— मन्त्रिपरिषद बैठकले संविधान संशोधन प्रस्ताव पारित गरेको छ। मंगलबार साँझ बसेको बैठकले पारित गरेको ७ बुँदे प्रस्ताव आजै संसद सचिवालयमा दर्ता गराउने तयारी छ। संशोधन प्रस्ताव कस्तो छ? मन्त्रिपरिषदले...

देश टुक्र्याउने अभियानका प्रमुख डा.सीके राउतले काठमाडौंमै दिए यस्तो धम्की

काठमाडौं, १४ मंसिर । स्वतन्त्र मधेसी गठबन्धनका नाममा तराईलाई नेपालबाट अलग गराउने उद्देश्यका साथ सक्रिय रहेका डा.सीके राउतले राज्यका तर्फबाट आफू र आफ्ना समर्थकहरूलाई हदैसम्मको दमन हुँदै आएको गुनासो गरेका...

कांग्रेसले छान्यो १० राज्यमन्त्री,हेराै काे काे परे लीस्टमा

  काठमाडौं १४,मंसिर/ कांग्रेसले १० राज्यमन्त्रीको टुंगो लगाएको छ । संस्थापन, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षलाई भाग लगाएर राज्यमन्त्रीको टुंगो लगाइएको हो । आजको नयाँ पत्रिकामा खबर...

अनुमतिबिनानै रामदेवको लगानी नेपाल

काठमाण्डाै१३,मंङ्सीर/ योगगुरु रामदेवले अनुमति नै नदिई पतन्जली आर्युवेद प्रालिमार्फत नेपालमा लगानी गरिरहेको खुल्न आएको छ ।लगानी गर्नुअगावै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार...

अाफ्नै कार्यकर्ता बाट फोरम नेता कुटिए, आइसीयुमा राखेर उपचार हुँदै

काठमाडौं, १३ मङ्सिर । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झा माथि आफ्नै पार्टीबाट कारबाहीमा परेका कार्यकर्ताले विराटनगरमा संघातिक आक्रमण गरेका छन् ।फोरम नेपालका पूर्वमोरङ जिल्ला अध्यक्ष उमेश यादवको...

विहानै काठमाडौंमा भूकम्पको ठुलाे धक्का

काठमाडौं, १३ मंसिर । नेपालमा आज विहान भूकम्पको कडा धक्का महसुस गरिएको छ ।विहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ दशलमव ६ रेक्टर स्केलको...