नेपाल आयाल निगम साढे सात करोड घाटामा

  काठमाडौं१,माघ, । नेपाल आयाल निगम पछिल्लो समय मासिक साढे सात करोड घाटामा पुगेको छ । अन्तराष्ट्रिय बजारमा ईन्धनको मूल्य वृद्धि भए पनि स्वचालित मूल्यप्रणलीको आधारमा निगमले मूल्य समायोजन नगर्दा...

छक्का पन्जा चलचित्रको पाइरेसीको अाराेपी युवकद्वारा  आत्महत्या

काठमाडौं, २९ पुस०७३/ दीपाश्री निरौला निर्देशित चर्चित चलचित्र ‘छक्का पन्जा’ को पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या गरेका छन् । पाइरेसीको आरोप खेप्दै आएका २५ वर्षीय कृष्ण सुवेदीले बिहीबार साँझ...

नेपालगजं लाई सफा,हराभरा र बालमैत्री नगरपालिका बनाउन जोड

बाँके,२९पुस २०७३/नेपालगंज उपमहानगरपालीकालाई सुन्दर,बाताबरण,बालमैत्री तथा विकासमुखी बनाउनका लागि अनुरोध पत्र पेश गरिएको छ । तत्कालीन पुनरावेदन अदालत नेपालगंजबाट परमादेश रिटमा नेपालगंज क्षेत्रमा चिल्ड्रेन पार्क निमार्णका लागि आदेश भएकोमा उक्त आदेश...

निर्वाचनको ‘अन्तिम तयारी’

 काठमाडौं,२९पुस२०७३/ प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार चुनाव घोषणाको अन्तिम तयारीमा रहेकाले प्रमुख प्रतिपक्षी दलको साथ चाहिएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख ३ दलका शीर्ष नेतालाई बिहीबार बोलाएको ‘डिनर वार्ता’मा...

तत्काल मलेसियाले ‘नयाँ लेभी नीति’ लागू नगर्ने

पुस २८, २०७३- मलेसियाले रोजगारदातासँग लिने भनिएको ‘विदेशी कामदारको लेभीसम्बन्धी नयाँ नियम’ तत्काल लागू नगर्ने भएको छ । उसले यसैवर्ष जनवरी १ देखि नै लागू हुने भनि गरिएको यसअघिको निर्णयबाट...

बाल न्यय प्रणाली र सराेकारवाला निकाय हरूकाे भूमीका बिषयक एक दिेने अनुभव अादान प्रदान तथा अन्तर कृया कार्यक्रम सम्पन्न ।

रंन्जिता ढकाल,थापा,नेपागञ्ज,२८पुस/बाँके जील्ला अदालतकाे अायाेजना तथा केन्द्रिय बालकल्याण समीती हरीहर भवन ललीतपुरकाे सहयाेगमा अाज पाैष २८ गते बाँके जील्ला अदालतकाे हलमा "नेपालकाे बाल न्यय प्रणाली र सराेकारवाला निकाय हरूकाे भूमीका" बिषयक...

नेपालगञ्जमा भुतपुर्व सैनिक ईकाई समितिको नवनिर्मित भवनको उदघाटन गरिएको छ

रंन्जि ढकाल,थापा,नेपलगन्ज,२८ पुस/ बाँकेको खजुरास्थित नेपाल भुतपुर्व सैनिक ईकाई समितिको नवनिर्मित भवनको आज उदघाटन गरिएको छ ।  काठमांडौ स्थीत भारतीय दुतावासका रक्षा सहचरी कर्नल मनराज सिंहमानद्वारा रिबन काटेर नवनिर्मित  भवनको...

जुलुसको नेतृत्व गर्दै पृथ्वीनाराण शाह !

काठमाण्डाै २८,पुस०७३/पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए। दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे। उनको हातमा तरबार र ढाल थियो। कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका। र्‍यालीका सहभागी...

पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला अर्पण

काठमाण्डाै २७,पुस०७३/शिव सेना नेपालले राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको सिंहदरबारस्थित सालिकमा आज १०८ मिटर लामो माला चढाएको छ ।तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान...

पृथ्वीनारायण शाहको शालिक नभत्काउन प्रचण्डको कडा निर्देशन !

काठमाण्डाै,२७पुस०७३/  प्रधानमन्त्री पुष्पकमल दाहालले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अवस्था बिग्रिँदै जानुमा अस्पतालका पदाधिकारी र कर्मचारीको कमजोरी रहेको बताएका छन्। भरतपुर उपमहानगरपालिकाको मंगलबार तेश्रो नगर परिषदको उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले...