पत्रकार महासंघमा लागेको ताला खुल्यो, भोलि पूर्वाञ्चलको चुनाव हुने

काठमाडौं, ६ फागुन०७३/ नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा लगाएको ताला खोलेको छ । महासंघका अध्यक्ष महेन्द्र विष्ट र युनियन अध्यक्ष बद्री सिग्देलबीच दुई बुँदे सहमति भएपछि शुक्रबार...

सर्वोच्चको निर्णयसँगै अलमलमा प्रहरी – कल डिटेलबिना कसरी अनुसन्धान गर्ने ?

काठमाडौँ, ६ फागुन ०७३/ अदालतको अनुमतीपछि मात्रै कल डिटेल रेकर्ड हेर्न मिल्ने भन्दै सर्वोच्च अदालतले निर्णय गरेपछि प्रहरीले गर्ने अनुसन्धानका सयौं मुद्धाहरु प्रभावित बनेका छन्। तर उक्त अदालती निर्णयको पुर्ण...

प्रेस युनियन बाँकेकाे अध्यक्ष पदका लागी नरेन्द्र थापाकाे  उमेदवारी पक्का 

 रंन्जीता थापा,नेपालगन्ज, ५ फागुन ०७३/प्रेस युनियन बाँकेकाे अध्यक्ष पदका लागी नरेन्द्र थापाकाे  उमेदवारी पक्का भएकाे छ ।   नेपाल पत्रकार महासंघ बाँकेको आसन्न निर्वाचनमा नेपाल प्रेस युनियनको तर्फबाट अध्यक्ष पदमा...

यौन पेशामा ५४ हजार महिला सक्रिय रहेको तथ्याङ्क सार्वजनिक

काठमाडौं ५, फागुन०७३/ यौन व्यवसायलाई सरकारले निषेध गरेको भए पनि ५४ हजारभन्दा बढी महिलाले यौनलाई पेशा बनाइरहेको तथ्याङ्क एक सरकारी निकायले सार्वजनिक गरेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण...

अब म्याच फिक्सिङमा संलग्नलाई तीन वर्ष कैद ३० हजार रुपैयाँ जरिवाना

काठमाडौ ५,फागुन०७३/ राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याच फिक्सिङमा संलग्नलाई फौजदारी कसुरअन्तर्गत ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ । मुलुकी ऐन प्रतिस्थापन गर्न बनेको फौजदारी कसुरसम्बन्धी विधेयकमा...

अब लेनदेनको कागज वडाले प्रमाणित गर्नुपर्ने

काठमाडौं ५,फागुन०७३/सामान्य घरसारको कागज वा कपाली तमसुककै भरमा ऋण लिने–दिने गर्नुभएको छ ? विचार गर्नुस्, तपाईंको थैली भुस हुन सक्छ । मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी प्रस्तावित कानुन कार्यान्वयनमा आएपछि स्थानीय तहबाट...

जेठ १ र २१ मा स्थानीय चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डाै,५ फाल्गुण  २०७३/निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सरकारलाई आग्रह गरेको छ । र, आयोगले दुई चरणको चुनावको दुई मिति पनि प्रस्ताव गरेको छ ।चुनावको मिति घोषणाको तयारीमा...

सिन्धुलीका पत्रकारको राम कहानी-आधाले मात्र गर्छन सक्रिय पत्रकारीता

सिन्धुली संवाददाता,फागुन ५, २०७३/यो वर्षको फागुन महिना पत्रकारहरुको लागि नयाँ नेतृत्व चयन गर्ने महिनाको रुपमा चिनिएको छ । फागुन १७ गते जिल्लाहरुमा नयाँ नेतृत्व चयनका लागि अधिवेशन हुदैछ । यस...

तरुण दल बाँकेको पदभार आज

दिपेन्द्र सारू, बाँके ५फागुन ०७३/नेपाली काग्रेस निकट तरुण दलका मनोनीत पदाधीकारी तथा कार्यसमिति सदस्यले आज पदभार ग्रहण गर्दैछन् । तरुण दल बाँकेको बैठकले अघिल्लो साता सह सचिवमा बिमल चन्द सहति...

रफतको अध्यक्षमा रञ्जिता

नेपालगन्ज,४फागुन०७३/ रफत सञ्चार क्लबको शाखा नेपालगन्जमा पनि गठन भएको छ । बुधबार नेपालगन्ज्मा भेला भएका महिला पत्रकारहरुले रञ्जिता ढकाल थापाको अध्यक्षतामा ९ सलदस्यीय शाखा गठन गरेको हो । उक्त शाखामा...