समाजलाई जातीय, धार्मिक र क्षेत्रीयताबाट विभाजन गर्नु हुँदैनः ओली

हेटौँडा, १४ फागुन ०७३/नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय स्वतन्त्रतालाई प्रगाढ राख्न प्रत्येक नागरिकका हृदयमा सनातन वैदिक भावना जागृत गराउनुपर्ने समय आएको बताउनुभएको छ ।नेपाल मानव धर्म सेवा...

काठमाडौं -निजगढ फास्ट ट्र्याकमा गाडी चलाउने तयारी

काठमाडौं १४ फागुन०७३/नेपाली सेनाले खोलेको काठमाडौं तराई फास्ट ट्रयाकको ७० किलोमिटर सडक खण्डमा सरकारले यातायात सञ्चालनको तयारी गरेको छ। कुल ७६.४ किलोमिटर लामो सडक योजनामध्ये अहिलेसम्म ७० किलोमिटरको मात्र ट्रयाक...

पूर्वपदाधिकारीलाई कुस्त सुविधा

 काठमाडौं१४,फागुन २०७३ /‘पूर्वपदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा पूर्वराष्ट्रपति उपराष्ट्रपति, प्रधानमन्त्री प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई मनग्य सुविधा दिन प्रस्ताव गरिएको छ। सरकाले पटके निर्णयका आधारमा...

जेलमै  बसेर करोडौंकाे जरिबाना बाट उन्मुक्ति

काठमाडौं१४ फागुन०७३/ प्रतीतपत्र घोटाला (विदेशी विनिमय कसुर) मा काठमाडौं जिल्ला अदालतले २०५९ सालमा सरस्वती रन्जितलाई एक वर्ष कैद र चार करोड १६ लाख ४२ हजार रुपैयाँ जरिबाना गर्‍यो । फैसलाको...

किन होला गाँजा–भाङले शारिरीक र मानसिक असर बनाउने

  काठमाडौं,१३ फागुन०७३/ मान्छेको दिमागमा दुई किसिमका रसायनिक तत्व हुन्छन् । एउटा दिमागलाई स्टिमुलेन्ट (उत्तेजित) गर्ने र अर्को डिप्रिसेन्ट (सिथिल) गर्ने । हामीले खाएका कुरा पहिले पेटमा पुग्छ र केही...

पत्नीको हत्या आरोपी कोइराला र पतिको हत्या आरोपी बिष्टबीच जेलभित्रै विवाह

कालीकोट,१३फाल्गुन २०७३/ जिल्ला कारागार कालीकोटमा रहेका कैदी जिवन बिताइरहेका एक जोडीले जेलभित्रै बिहिबार विवाह गरेका छन् । कालीकोट राचुली गाविस ९ का ३३ बर्षीय डिल्ली कोइराला र कालीकोट लालु ७...

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा अनशन र तालाबन्दी

काठमाडौं१३फागुन०७३/ नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको मुलढोकामा तालाबन्दीसहित चार बुदें माग राखेर आमरण अनशनमा बसेका दुई पत्रकारको स्वास्थ्य अवस्थामा केही समस्या देखिन थालेको छ । बुधबार विहान देखि अनशनरत पत्रकार...

​चुनावको लागि कर्मचारी सरुवा गर्ने सरकारको तयारी

काठमाडौं१३ फागुन०७३ /निर्वाचन आयोगले केही दिनभित्रै आचारसंहिता लागू गर्ने तयारी गरेपछि सरकारले कर्मचारी सरुवा गर्ने तयारी गरेको छ। सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेलगत्तै निर्वाचन आयोगले...

महाशिवरात्री पर्व धुमधाम मनाईंदै, देशभरका शिव मन्दिरमा भीड

काठमाडौं, १३फागुन ०७३ / महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज मनाइँदैछ । हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा-आराधना...

अब सुदूरपश्चिममा पनी लोडसेडिङकाे अन्त्य

काठमाडौं १२ ,फागुन०७३/ सबैभन्दा कम बिजुली उत्पादन हुने फागुन महिनामा उपत्यकालगायत देशका प्रमुख सहरमा लोडसेडिङ हुने धेरैको अनुमानलाई असफल तुल्याउँदै प्राधिकरणले वर्षभरि नै आपूर्ति सुनिश्चित हुने जनाएको खबर आजको अन्नपूर्ण...