पशुपति र स्वयम्भूका ९७% बाँदरमा क्यान्सर र एड्स

काठमाडौं३० फागुन०७३/पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले...

होलीको दिन करिब एक हजार जना ट्राफिक कार्वाहीमा, ६ सय ७३ मा.प.से

काठमाडौँ, २९ फागुन०७३/होली पर्वका बेला काठमाडौँ उपत्यकामा सवारी दुर्घटना हुन नदिने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज बिहानैदेखि सञ्चालन गरेको दुर्घटनारहित होली अभियान प्रभावकारी भएको छ । अपराह्न ४ बजेसम्म...

यातायात व्यवस्था कार्यालयले अब लाइसेन्सको लिखित फारम नलिने

काठमाडाै २९फागुन०७३/ यातायात व्यवस्था कार्यालय एकान्त कुनाले चैत १ गतेदेखि लाइसेन्सको लिखित फारम नलिने भएको छ । कार्यालयले मंगलबारदेखि लिखित फारम विस्थापित गरेर अनलाईन फारम मात्र बुझ्ने तयारी गरेको जनाएको...

सेनाद्वारा माओवादीविरुद्ध उजुरी

काठमाडौं २९फागुन०७३/सैनिक मुख्यालयले आफ्ना आठ जना सैनिकहरु माओवादीले बेपत्ता पारेको उल्लेख गर्दै उनीहरुको अवस्था पत्ता लगाउन माग गर्दै बेपत्ता आयोगमा उजुरी गरेको छ । आयोग स्रोतले दिएको जानकारी अनुसार माओवादीबाट...

बेलायतमा महिलाद्वारा नेपाली युवकको हत्या

काठमाण्डाै  २९ फागनु०७३/ बेलायतको अल्डरसटमा शुक्रबार साँझ एक नेपाली युवकको हत्या भएको छ । नेपालीहरुको बाक्लो बस्ती रहेको अल्डरसट भिक्टोरिया रोडस्थित एक घरमा बस्ने अन्दाजी ४० वर्षीया विधवा सुकमाया तामाङले...

नेपाल प्रहरीकाे ११ तोप सलामी सहित गौतमको अन्तिम संस्कार अाज

धनगढी,२९ फागुन ०७३/ मातृभूमि जोगाउने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाउनुभएका गोविन्द गौतमको (आज) आइतबार राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ । मृतकका परिवारले शनिबार शव बुझ्ने सहमति जनाएपछि...

सरकारले दियो कूटनीतिक नोट, भारतले माग्यो पोस्टमार्टम रिपोर्ट

काठमाडौं२८ फागुन०७३/ सरकारले कञ्चनपुर घटनाबारे विभिन्न तहमा भारत सरकारको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालमार्फत घटनाबारे ध्यानाकर्षण गराएका...

पश्चिमी वायुको प्रभावले उपत्यका सहित देशका विभिन्न क्षेत्रमा भारी वर्षा, आइतबारसम्म यस्तै रहने

 काठमाडौं,२८ फागुन०७३/ पश्चिमी वायुको प्रभावले देशको मध्य र पश्चिमी क्षेत्रमा बर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात समेत भएको छ । काठमाडौं उपत्यका लगायतका मध्य क्षेत्रमा रातभर भारी वर्षा भएको...

होलीमा ट्राफिक प्रहरी सवारीकाे तीब्र गती नीयन्त्रणका लागी ‘राडर गन’ सहीत सडकमा

काठमाण्डाै,२८ फागुन०७३/ होलीको दिन तीव्र गतिमा सवारी हाँक्दै हुनुहुन्छ ? सावधान! ट्राफिक प्रहरी सडकमा ‘राडर गन’ लिएर उत्रिएका हुनेछन्। सडकमा निश्चित दुरीभन्दा बढी गतिमा गाडी हाँके तपाईं कारबाहीमा पर्नुहुनेछ।ट्राफिक प्रहरीले दुर्घटना...

ग्यासमा प्रतिसिलिण्डर २५ रूपैया बढ्यो

काठमाण्डाै २७ फाल्गुन२०७३/ नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको भाउ बढाएको छ ।१३५० रुपैयाँ रहेको ग्यासको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी २५ रुपैयाँ बढाएर १३७५ पुर्‍याएको...