स्थानीय निर्वाचनका लागि चीनको १४ करोड रूपैयाँ सहयोग
काठमाण्डाै १४ चैत्र०७३/नेपालको स्थानीय निर्वाचनका लागि चीन सरकारले करिब १४ करोड ४० लाख रूपैयाँ बराबरको सहयोग गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिवीच सोमबार बेइजिङमा भएको भेटमा चिनियाँ...