राजविराजमा सकेट बम फेला, बमसँगै गोइत समूहको पर्चा भेटियो

राजविराज २२ चैत्र २०७३ / सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको एक जना व्यापारीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ । स्थानीय विनोद चौधरीको...

विमानस्थलमा चितुवा खोज्दा स्याल भेटियो

काठमाडौं२२ चैत०७३  / माउन्टेन फ्लाइट र आन्तरिक उडानको अत्यधिक चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानको समयमा सानो अवरोधले पनि ठूलो प्रभाव पार्छ । सोमबार बुद्ध एयरका पाइलटले जहाज उडाउने क्रममा...

यी हुन् २७ करोड २४ लाख झ्वाम पार्ने सरकारी कर्मचारीहरू

काठमाडौं२१ चैत०७३/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नलसिङगाड जलविद्युत् आयोजनाको परामर्शदाता छनोटमा अनियमितता गरेको भन्दै आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवरसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ...

कुवेतको सपना देखाएर साउदी पुर्‍याइन्छन् युवती

काठमाडौं२१ चैत२०७३/नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्याएर ‘हाउस मेड’ (घरेलु कामदार) का रूपमा बेच्ने गरेको खुलेको छ। नेपाललले महिलालाई घरेलु कामदारका रूपमा साउदी जान जान प्रतिबन्ध...

सरकारले रोक लगाए पनि एक वर्षमै थपिए ८० म्यानपावर

काठमाण्डाै,२१ चैत २०७३/  सरकारले पाँच वर्षअघि नयाँ म्यानपावर दर्तामा रोक लगाए पनि सर्वोच्च अदालत, उच्च अदालत र श्रम मन्त्रालयको सिफारिसमा गत वर्ष मात्रै ८० वटा म्यानपावर कम्पनी दर्ता भएका छन्।...

चन्द र सिलवाल दुवैलाई छाडेर तेस्रो व्यक्ति ल्याउने गृहकार्य

काठमाण्डाै २१चैत्र २०७३ / प्रहरी महानिरीक्षक नियुक्तिमा अदालती प्रक्रियाले अप्ठेरो पारेपछि सरकारले सर्वोच्चको फैसलालाई सम्मान र सरकारको कार्यकारी अधिकार दुवैलाई कायम राख्दै तेस्रो व्यक्तिलाई बनाउने गृहकार्य गरेको छ । सरकारले...

​रेलमा चीनको उच्च चासो, नेपाली पक्ष सुस्त

काठमाडौं२० चैत ०७३/ प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा प्रस्ताव राखे, ‘चिनियाँ रेललाई काठमाडौं– पोखरा हुँदै लुम्बिनीसँग पुर्‍याउन सहयोग चाहियो।’ दाहालभन्दा एक कदमअघि बढ्दै सीले भने,...

नेपाली हाते कागजको माग बढ्दो

तेह्रथुम२०चैत०७३/जंगलमा पाइने लोक्ता र अर्गेली बिरुवाको बोक्राबाट बनाइने नेपाली हाते कागजको माग बढेको छ ।सरकारी कामकाजमा पनि यसको प्रयोग हुन थालेपछि माग उच्च बढेको हो । संखुवासभा र तेह्रथुम जिल्लाको...

 यस्ताे आयो कञ्चनपुर घटना प्रतिवेदन

नेपाल२० चैत०७३/ भारत सीमा विवादकै कारण कञ्चनपुरको पुनरवास नजिक घटना भएको संसदीय समितिले निष्कर्ष निकालेको छ । संसदको सामाजिक न्याय तथा मानव अधिकार समिति अन्तर्गत घटनाको अध्ययन गर्न गठित उपसमितिले...

ज्यान लिने चालकको लाइसेन्स खारेज

 काठमाडौं२० चैत०७३ / उच्च अदालत पाटनले सवारी दुघंटनामा ज्यान लिने गरी सवारी चालकको अनुमतिपत्र लाइसेन्स खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको छ । न्यायाधीशद्वय युवराज सुवेदी र...