वीपी राजमार्गमा एकसाथ चार सवारी साधन ठोक्किए, दुई जनाको मृत्यु

काभ्रे३०चैत ०७३/ काभ्रेको रोसी गाउँपालिका वडा नम्बर–११ को भीमखोरी पिप्लेअन्तर्गत सिन्धुली–बर्दिबास(वीपी) राजमार्गमा चारवटा सवारी साधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ओखलढुंगा काग्रेश्वरीका मीनबहादुर पौडेलको...

वीरगन्जको एक स्टिल उद्योगमा आगलागी, करोडौँको क्षति

पर्सा,३० चैत०७३/ वीरगन्जको आदर्शनगरस्थित स्टिल उद्योगमा आगलागी हुँदा करोडौँको क्षति पुगेको छ । वीरगन्ज उपमहानगरपालिकाको वडा नं १० आदर्शनगरस्थित शिवम् स्टिल उद्योग प्रालिमा आज अपराह्न आगलागी हुँदा करोडौँको धनमाल जलेर...

कसले हान्यो दावालाई गोली ?

काठमाडौं ३० चैत ०७३/ गौरीघाटस्थित बागमती नदी किनारामा रहेको दिव्य पार्टी प्यालेसमा गोली लागेर ‘कहलिएका गुन्डा’ दावा लामा मंगलबार घाइते भए । घटनाबारे प्रहरीले फेला पारेको ‘क्लोज सर्किट’ टेलिभिजन दृश्यमा...

निर्वाचनविरुद्ध लेखे एक लाख जरिवाना

काठमाडौं ३० चैत०७३/ सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्न हुनुहुन्न ? भएको भए एक लाख रुपियाँसम्मको जरिवानामा पर्न सक्नुहुन्छ है । निर्वाचन आयोगले यसपटकको स्थानीय चुनावमा सामाजिक...

विवाह गर्ने उमेर २० बर्ष कायम

काठमाडौं३०चैत०७३/ व्यवस्थापिका-संसदको विधायन समितिले मुलुकी ऐन २०२० लाई समयसापेक्ष ढंगले परिमार्जन गर्ने गरी विधेयक तयार पारिएको जनाएको छ ।देवानी र देवानी कार्यविधि संहितामा रहेका प्रावधानबारे जानकारी गराउन मंगलबार राजधानीमा आयोजित...

सरकारले निशुल्क मिर्गौला प्रत्यारोपणका लागि डेढ करोड छुट्यायो

काठमाडौँ,२९ चैत०७३/सरकारले वैशाख १ गतेबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवाका लागि रु डेढ करोड छुट्याएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले विश्व मिर्गौला दिवस (फागुन २६) मा सरकारले मिर्गौला रोगीलाई निःशुल्क मिर्गौला...

नयाँ वर्षमा टेलिकमको बोनससहित सस्तो प्याकेज अफर

काठमाडाैं २९ चैत्र०७३/ नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले आफ्नो उपभोक्तालाई बोनस दिने घोषणा सार्वजनिक गरेको छ । टेलिकमले जारी गरेको विज्ञप्तीअनुसार एकसय वा दुईसयको रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने...

प्रहरी महानिरीक्षक नियुक्तीको निर्णय बदर गर्न माग गर्दै सिलवाल सर्वोच्चमा !

 काठमाडौं,२९ चैत२०७३/ प्रहरी महानिरीक्षक नियुक्तीको निर्णय बदर गर्न माग गर्दै प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाल फेरि सर्वोच्च अदालतमा पुग्नु भएको छ । सरकारले सोमबार राति प्रकाश अर्याललाई महानिरीक्षक नियुक्ती...

यसरी बने अर्याल आइजिपी

काठमाडौं,२९ चैत, २०७३ । डिआइजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको करिब २ महिना लामो संघर्षबीच प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक भएका छन् । यसअघि नै भइसकेको कार्यसम्पादन मूल्यांकनको अध्ययन गरी...

बिहे भएको ६ महिनामै बच्चा जन्मिए पनि स्वीकार्नुपर्ने !

काठमाडौं,२९ चैत /सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ । तर मुलुकी ऐन कार्यान्वयन...