मुसहर बस्तीको रजिस्ट्रेसन दस्तुरमा छुट

काठमाडौं ७ बैशाख२०७४/ सरकारले धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको महोत्तरी जिल्लाको एकीकृत वस्तीको रजिष्टेसन वापत लाग्ने शुल्क छुट दिने भएको छ । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले महोत्तरी जिल्लाको बर्र्दिवास नगरपालिका स्थित मुसहर...

काठमाडौंमा अत्याधुनिक सुविधासहितका ५० ठूला बस गुड्दै

काठमाडौं७बैशाख०७४/ सरकारले काठमाडौं र ललितपुर महानगरपालिकासहित २२ नगरपालिकाको संयुक्त सहकार्यमा ५० वटा ठूला आकारका अत्याधुनिक बसहरु सञ्चालमा ल्याउने भएको छ । सरकारका तर्फबाट ५० करोड लगानी खर्च त्यसैगरी काठमाडौं र...

१९ छात्रालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका डा. भट्ट धरौटीमा छुटे

काठमाडौँ६,बैशाख २०७४/ स्वास्थ्य जाँचका क्रममा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका डा. प्रशान्त भट्ट धरौटीमा छुटेका छन्। गत बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उनलाई १० हजार रुपैयाँ धरौटीमा छाड्ने...

अस्ट्रेलियाको भिसामा कडाइ : नेपाली प्रत्यक्ष रुपमा प्रभावित

अस्ट्रेलिया,६बैशाख२०७४/ अस्ट्रेलियाले अध्यागमन विभागमा कडाइ गर्ने भएको छ । यसअघि विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाई त्यसको बदला दुई किसिमका भिसा प्रणाली लागू गर्ने सरकारको योजना छ...

गुन्डानाइके दावा लामालाई कसले हानेको थियो गोली ? के भन्छ प्रहरी ?

[caption id="attachment_12987" align="alignleft" width="389"] दावा लामा[/caption] काठमाडौं६ वैशाख ०७४/गत चैत २९ गते दावा लामामाथि भएको गोली प्रहार घटनाको सिसी टिभी फुटेज फेला पारे पनि गोली हान्ने को हो र कसले हान्न...

चार सय वर्षपछि आज बिहान ९ बजे क्षुद्र ग्रह पृथ्वीको नजिक आउँदै

काठमाण्डाै ६ बैशाख २०७४/अप्रिल १९ अर्थात आज बिहन लामो समयपछि एकटा ठूलो क्षुद्रग्रह पृथ्वी नजिक आउँदै छ। यो ग्रह ४०० वर्षपछि पृथ्वीको नजिक आउन लागेको नासाले जनाएको छ। नेपाली समयअनुसार...

भत्किएको दुई महिनापछि बीपी राजमार्गको निर्माण सुरु

सिन्धुली,५बैशाख२०७४/सुख्खा पहिरोले पिचनै भत्काएर सुनकोसी नदीमा खसेको बीपी राजमार्गको दुई महिनापछि निर्माण थालिएको छ। गत फागुन ९ गते राति सडक भत्किएर सवारी साधन आवत जावतमा निक्कै समस्या भएपछि नेपाल सरकारले...

भक्तपुरमा ग्यास निस्केर आगो लाग्यो

भक्तपुर, ५ बैशाख, २०७४/ भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारमा खानेपानीट्यांकीका लागि डिप बोरिङ गर्दा ग्यास निस्केर आगोलागी भएको छ । मंगलबार बिहान साढे १० बजेदेखि भएको आगोलागी दिउँसोसम्म नियन्त्रणमा आउन सकेको छैन...

इन्धन ढुवानीकाबारे नेपाल–भारत विवाद भए सिंगापुर अदालतले फैसला गर्ने

काठमाडौं, ५ बैशाख, २०७४/ इन्धन ढुवानीका क्रममा आयल निगम र भारतीय आयल निगम (आइओसी) बीच विवाद भए सिंगापुर अदालतले फैसला गर्ने भएको छ । आपूर्ति मन्त्रालयका अनुसार विवादरहित समाधान गर्न...

डीआइजी चन्द जिम्मेवारी विहीन, सिलवाल सिआइबी प्रमुखकै जिम्मेवारीमा

काठमाडौं ५ वैशाख०७४/सरकारले प्रहरी महानिरीक्षक (आइजीपी)मा प्रकाश अर्याल नियुक्त गरेपछि डीआइजी जयबहादुर चन्द तत्कालका लागि जिम्मेवारीविहीन बनेका छन् । सर्वोच्च अदालतले चन्दलाई आइजीपी नियुक्त गर्ने सरकारको फैसला उल्टाएपछि उनी फेरि...