एमालेसँग प्रधानमन्त्रीको आग्रहः बजेट सारौं, निर्वाचन गरौं

काठमाडौं१६ वैशाख०७४/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमा सहमति जनाएर निर्वाचनमा आउन एमालेलाई आग्रह गरेका छन् । १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था संशोधन गरेर दोस्रो चरणको निर्वाचनपछि ल्याउन सकिने...

राजीनामा स्वीकृत नभए सरकारी कर्मचारीले उम्मेदवार बन्न नपाउने

काठमाडौं, १५ बैशाख२०७४/  राजीनामा दिएर आगामी निर्वाचनमा उम्मेदवारीको तयारीमा रहेका सरकारी कर्मचारीहरुले राजीनामा स्वीकृत नभएको खण्डमा उम्मदेवार बन्न पाउने छैनन् । निर्वाचन आयोगले सरकारी तलब भत्ता खाने कर्मचारी वा कुनै...

स्थानीय तहको निर्वाचनमा सेना परिचालन हुने

काठमाडौं१५ वैशाख ०७४/ स्थानीय तह निर्वाचनका लागि सेना परिचालन गर्न सरकारलाई बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालन गर्न सुरक्षापरिषदको सिफारिसमा मन्त्रीपरिषदले गरेको निर्णयलाइ स्वीकृति प्रदान गरेपछि निर्वाचनमा...

राणाकालिन दरबार दुईवटा दरबार राष्ट्र बैंकले ८ करोडमा बेच्यो

काठमाडाैँ १५बैशाख०७४/ दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन (ललितानिवास) र थापाथलीस्थित बैंकिङ कार्यालय भवन (थापाथली दरबार-सिंहमहल)को सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ...

राष्ट्रियपाेशाककाे माग गर्दै राजधानीमा नाङ्गाे जुलुल (भीडीयाे सहित)

काठमाण्डाै १४ बैशाख०७४/ नेपालकाे अाफ्नाे अाधिकारीक  राष्ट्रियपाेशाक हुनु पर्याे भन्दै विगत ४ वर्षदेखि राष्ट्रिय पाेशाक स्थापनाका लागी अभीयान चलाइरहेका युवाहरूकाे समूह  श्रद्धावान् नेपाल लगायत  अन्य  संघसंस्थाको आयोजनामा  अाज राजधानीकाे मार्इतीघर...

वेपत्ता ताइवानी पर्यटकको ५५ दिनपछि जीवितै उद्धार–प्रेमिकाको मृत्यु

 धादिङ१४ बैशाख ०७४/धादिङको उत्तरी क्षेत्रस्थित रुवीभ्याली घुम्नेक्रममा ७ साताअघि हराएको ताइवानी जोडीको बुधबार बल्ल पत्ता लाग्यो । फागुन २६ देखि बेपत्तामध्ये युवक गम्भीर घाइते अवस्थामा भेटिए । उनकी साथीको भने...

स्थानीय निर्वाचन फेरि धरापमा, मोर्चाले अब आन्दोलन गर्ने

काठमाडौं१४ वैशाख०७४/ संसद् अवरोध गरिरहेको एमालेको मागअनुसार सरकारले मधेसमा स्थानीय तहको संख्या बढाउने परिपत्र फिर्ता लिएपछि मधेसी दल भड्किएका छन् । उनीहरूले फिर्ता लिएका आन्दोलनका कार्यक्रम फेरि ब्युँताउने र निर्वाचन...

एमालेद्धारा काठमाडौंका मेयर सिफारिसः नेपाल भन्दा ओली समुहकै बढी ( सूचीसहित)

काठमाडौं१३,वैशाख०७४/ विवादका बिच नेकपा एमाले काठमाडौले मेयर तथा उपमेयरका उम्मेदवारको नाम पार्टीमा सिफारिस गरेको छ । मंगलवार बसेको काठमाडौं एमालेको बैठकले काठमाडौका १० वटै नगरपालिकाका मेयर र उपमेयरहरुको सिफारिस गरेको...

काठमाडौँका सडक पखालिँदै

काठमाण्डाै१३,बैशाख०७४/  धुलोका कारण काठमाडौँमा उत्पन्न वायु प्रदूषण नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले रातको समयमा सडक पखाल्ने कामको शुरुआत गरेको छ । ११ वैशाखदेखि रातको समयमा महानगरभित्रको विभिन्न स्थानमा दमकलको सहायताले सडक...

बाजुरामा भूकम्पको धक्का

बाजुरा १२ बैशाख २०७४/ गोरखामा भूकम्प गएको दुई वर्ष बित्न लाग्दा बाजुरामा पनि भूकम्पको धक्का महसुस भएको छ । सोमबार राति ९ बजे भूकम्प गएको थियो । भूकम्प गएको दुई...