विश्वकै सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गर्ने शेरचनको आरोहणकै क्रममा निधन, विश्व रेकर्ड बनाउने सपना अधुरै

सोलुखुम्बु), २३ वैशाख०७४ / सगरमाथा आरोहणका लागि सगरमाथा आधार शिविर पुग्नुभएका ८६ वर्षीय मीनबहादुर शेरचनको निधन भएको छ । सबैभन्दा बढी उमेरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड कायम गराउन सगरमाथा...

लाइसेन्स सम्बन्धी सेवा बन्द

काठमाण्डौ२३बैशाख०७४/ आसन्न स्थानीय तहको निर्वाचनका कारण वाग्मती अञ्चल यातायात कार्यालयले सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा आगामी जेठ ७ गतेसम्मका लागि बन्द गरेको छ । अञ्चल यातायात कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार...

महेन्द्रको ‘कू’विरुद्ध  सडकमा उत्रने नेता मार्शलजुलुम शाक्यको निधन

काठमाडौँ २३ बैशाख २०७४/ नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री मार्शलजुलुम शाक्यको ७८ वर्षको उमेरमा निधन भएको छ। कांग्रेसका पुराना नेता शाक्य कांग्रेसका संस्थापक...

​रिक्सा चालकद्धारा पशुपति आश्रमलाई रु ५० हजार चन्दा

काठमाडौँ२३ वैशाख०७४/ नवलपरासी प्रगतिनगर क्षेत्रमा २० वर्षदेखि हालसम्म रिक्सा चलाउँदै गरेका ओमलाल सापकोटाले पशुपति वैदिक आश्रम ट्रस्ट, देवचुली–१५, प्रगतिनगरलाई रु ५० हजार चन्दा दिएका छन् । हाल परिवारसहित देवचुली–१४, भगवती...

भूकम्प प्रभावित ४ जिल्लामा दुई वर्षसम्म निशुल्क इन्टरनेट

काठमाडौं२२बैशाख २०७४ / भूकम्पबाट अति प्रभावित चार जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ। बिहीबार भएको सम्झौता अनुसार ग्रामीण दूरसञ्चार विकास कोषको २१...

दोस्रो चरणको निर्वाचन अन्योलमा : नेता नेपाल

वैशाख २१, काठमाडौँ०७४/ नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचन अझै अन्योल रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तातरण तथा पुराना कार्यसमितिलाई...

महाभियोग प्रस्ताव फिर्ता नभए एमालेले संसद् चल्न नदिने

काठमाडौँ, २१ वैशाख०७४/ नेकपा ९एमाले० का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताएका छन् । संसद्को बैठक आज दिउँसो बस्दैछ ।एमाले...

राष्ट्रपति भण्डारीले भोट नहाल्ने

काठमाडौँ २१बैशाख ०७४ /राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने भएकी छन् । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको...

साढे चार लाख घुससहित दुईजना रंगेहात पक्राउ

रसुवा, २०वैशाख २०७४/अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साढे चार लाख रुपैयाँ घुससहित बुधबार रसुवामा दुईजनालाई पक्राउ गरेको छ ।टोलीले चार लाख ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नौकुन्ड गाउँपालिकाको वडा–१...

आज विश्व प्रेस स्वतन्त्रता दिवस: विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौँ,२ण बैशाख २०७४/नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रभातफेरि गरेको छ । ‘संवेदनशील समयका लागि संवेदनशील विचार: शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका’ नाराका साथ नयाँ...