रामको जन्मभूमिबारे अनुशन्धान गर्न पुरातत्त्व विभागको टोली चितवनमा

काठमाडौं, ०२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ विवादित भएपछि रामको जन्मभूमिबारे अनुशन्धान गर्न पुरातत्त्व विभागको टोली चितवन पुगेको छ । कतिपयले रामकाे जन्म पर्सा जिल्लाकाे ठाेरीमा पर्ने भनाइ...

गाँठो पर्दै नेकपा विवाद, त्रिपक्षीय वार्तामा कुरा नमिलेपछि रणनीति बनाउन छुट्टाछुट्टै बैठक

काठमान्डाैं०२असार०७७ / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने विषयमा पुगेर गाँठो परेको छ। असन्तुष्ट समूह प्रधानमन्त्रीबाट राजीनामा माग्ने, ओली पक्ष विधिसंगत...

आजदेखि उपत्यकाका यी ८ रुटमा चल्दै साझाका २६ बस

काठमाडाैं, १ साउन । आज बिहीबारदेखि साझाले काठमाडौं उपत्यकामा बस सञ्चालन गर्दै छ । सरकारले निश्चित मापदण्ड पुरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेसँगै साझाले आजदेखि काठमाडौं उपत्यकामा...

मेलम्चीकाे सुरुङ दुर्घटनामा हराएका इन्जिनियरकाे शव फेला

काठमाडौँ, असार ३१ गते । मेलम्ची खानेपानी आयोजनाकोे सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ । परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई...

अहिलेकै अवस्थामा गाडी चलाउन सकिँदैनः उपाध्यक्ष प्रजापति

काठमाडौं ३१असार०७७/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सानुकाजी प्रजापतिले अहिलेकै अवस्थामा सार्वजनिक सवारीका साधन सञ्चालन गर्न समस्या रहेको भन्दै सरकारले आफूहरुको मागको सम्बोधन हुनुपर्नेम जोड दिएका छन् । ‘अहिले...

सडकमा गुड्न थाले सार्वजनिक यातायात

काठमाडौं ३०असार०७७ । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न अनुमति दिएसँगै काठमाडौं उपत्यकाका सडकमा सार्वजनिक यातायात गुड्न थालेका छन् । राजधानीका विभिन्न सडकखण्डमा सोमबार मयूर यातायात, संयुक्त यातायात, मनमैंजु...

पूर्वराजा शाहबाट दुःख व्यक्त

काठमाडौं २९असार०७७। पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट पीडित सर्वसाधारणको अवस्थाप्रति व्यक्त गरेका छन् । उनले सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक विपत्तिमा परेर ज्यान...

आज २०७ औँ भानुजयन्ती, भानुभक्तको काव्यिक योगदानको स्मरण गरी मनाइँदै

काठमाडाैँ, २९ असार । नेपाल भाषाका आदिकवि भानुभक्त आचार्यकाे आज २०७ औँ जन्मजयन्ती हाे । प्रत्येक असार २९ गतेका दिन उनकाे सम्झनामा ‘भानुजयन्ती’ मनाउने गरिन्छ । भानुकाे सम्झना यस दिन...

भुमहीमा वृक्षारोपण

नवलपरासी२७असार०७७/ पश्चिम नवलपरासीको भुमहीमा वृक्षारोपण गरीएको छ । सुनवल १२ भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी परीसरमा आज एक कार्यक्रमका बिच करीब २ सय विरुवा रोपिएको हो । सुनवल नगरपालीकाले उपलब्ध...

राजसंस्थाको पुनः स्थापना माग गर्दै शिव सैनिकहरु द्वारा कपिलवस्तुमा राँके जुलुस

कपिलवस्तु२७असार०७७/शिवसेना नेपाल केन्द्रिय सदस्य अनिल जसवाल कपिलवस्तु जिल्ला अध्यक्ष भिस्म ढुंगाना नगर अध्यक्ष सन्तोष गुप्ताको नेतृत्वमा "जनता र राजा संग राजसंस्थाको पुनः स्थापना माग गर्दै शिव सैनिकहरु द्वारा कपिलवस्तु जिल्लामा...