यातायात विभागको डाटा उच्च जोखिममा : देशभरका यातायात कार्यालयमा गम्भिर समस्या

काठमाडौं १०साउन०७४/ यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले प्रयोग गर्ने भेईकल रजिस्ट्रेसन सिस्टम भीआरएस को सफ्टवेर एक निजी कम्पनीको जिम्मा राखिँदा गम्भीर समस्या देखिएको छ । आव २०६६, ६७ मा सफ्टवेर...

टेलिकमको इन्टरनेट चलाउनेलाई खुशीको खबर !

काठमाडौं  ९ साउन०७४/ नेपाल टेलिकमले विभिन्न डाटा प्याकेज अब अनलाईनको माध्यमबाट पनि खरिद गर्न सकिने व्यवस्था गरेको छ । टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न...

भरतपुर १९ को मुद्धाकाे सुनुवार्इ फेरी सारीयाे

काठमाडौं ९ साउन०७४/भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको मुद्दामा आज पनि सुनुवाई भयो । धेरैको अपेक्षा थियो आज मुद्दाको फैसला हुन्छ र मुद्दाको टुंगो लाग्छ । तर सर्वाेच्चले...

पहिरोले भोटेकोशीको पक्की पुल भाँचियो, तातोपानी नाका बन्द

 चौतारा ९ साउन ०७४/ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन बन्द भएको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर...

सीटीईभीटी परीक्षाको प्रश्नपत्र भाईबरमार्फत बाहिरियो

काठमाडौं ९साउन०७४/ प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार लिउको प्रवेश परीक्षाको प्रश्नपत्र जनकपुरबाट बाहिरिएको छ । जनकपुरको नेपाल टेक्निकल ईन्स्च्यिुटबाट परीक्षा सञ्चालन भएको केही समयपछि भाइबरमार्फत प्रश्नपत्र...

१८ बर्षदेखि लाउडाको पौने २ अर्ब बेरुजु

काठमाडौं, साउन ९ / मुलुकको हवाई इतिहासमै लाउडा प्रकरणले लामो समयसम्म चर्चा पायो । नेपाल वायु सेवा निगमका तत्कालिन उच्च अधिकारीसहित पर्यटनमन्त्री समेत र प्रधानमन्त्री समेत मुछिएको यो प्रकरणले झन्डै...

दार्जिलिङमा नेपाली भाषाको टिभी प्रशारण रोक

सिलगुढी ९ साउन ०७४/पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ। सिलिगुडीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्ककको कार्यालयमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी...

कृषि, पर्यटन र जलविद्युत साँफेबगर विकासका आधार: नगरप्रमुख कुवंर

कल्पना बाेहरा ,साउन ८ अछाम/२० बर्ष पछि भएको स्थानीय तहको चुनावी मैदानमा हुँदा प्राय सबै उम्मेदवारहरुले जनतालाई समृद्ध स्थानीय तहको निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । चुनाबमा पराजय भएकाहरुलाई...

अछाममा यो वर्ष चामल अभाव हुने÷आ.व. को पहिलो हप्तामै २०० कुईन्टल बितरण ।

अछाम ८ साउन०७४/ अछाममा यो वर्ष चामल अभाव हुने देखिएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय मंगलसेन अछामका अनुसार गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा सरकारले अछामका लागि...

चुडामणिको मुद्दामा सर्वोच्चले मगायो विशेषको फाइल

काठमाडौं ८साउन ०७४/आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटको आइतबार पनि सुनुवाई हुन सकेन । रिटमा सर्वोच्च अदालतमा आइतबारका लागि राखिएको बृहद् पूर्ण इजलास...