अछाममा टयाक्टर दुर्घटना एक जनाको मृत्यु, ७ जना घाईते ।

कल्पना बोहरा ,साउन १४ अछाम/अछाममा टयाक्टर दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्रगत साँफेबगर नगरपालिका वडा नं. ८ बयालपाटामा टयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा...

बुढानिलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टर बन्ने

काठमाडौँ १४साउन०७४/योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बुढानिलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टर बन्ने भएको छ ।स्वास्थ्य मन्त्रालय, आयुर्वेद विभागको करिब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ निर्माण हुन लागेको...

भाेपुरमा मृत अवस्थामा भेटिएका तीन बालबालिकाे घटनाकाे ​सिआइबीद्धारा अनुसन्धान सुरु

भोजपुर १४ साउन,  । मृत अवस्थामा भेटिएका तीन बालबालिका घटनाका विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान शुरु गरेको छ । भोजपुर अरुण गाउँपालिकामा–३ प्याउलीका रवीन्द्र सापकोटाका १४ वर्षीय...

गोप्य रुपमा नियमविपरीत १० लाखको औषधि जलाएर नष्ट

हेमन्त केसी (रासस) : जाजरकोट, साउन १४ / जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुनेगरी जलाएको छ । गाउँमा जाने औषधिलाई...

नवलपरासीमा बस दुर्घटना  ३२ जना घाइते

नवलपरासी१४ साउन०७४/ पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्ने उकालोमा आज यात्रुबाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख २९४६ नम्बरको...

विवादको घेरामा आईजीपी अर्याल, यी हुन् अर्यालमाथिका आरोप

काठमाडौं १४ साउन०७४/ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन...

फास्ट ट्रयाक बनाउने नेपाली सेना, डीपीआर भने भारतसगै किन्ने तयारी

काठमाडौं १४सउन०७४/ तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा भारतीय कम्पनीले तयार गरेकै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) किनेर उपयोग गर्नेबारे नेपाली सेनामा बहस सुरु भएको छ । चार वर्षमा निर्माण...

गृहमन्त्रीकै अग्रसरतामा काठमाडौं र पोखराका मुख्य पर्यटकीय क्षेत्र अब २४सै घण्टा खुल्ने

काठमाडौं १४साउन ०७४/उपत्यका र पोखराका मुख्य पर्यटकीय क्षेत्र १५ दिनभित्रै २४ घन्टै खुला गरिने भएको छ । गृह मन्त्रालयले १५ दिनभित्र पर्यटकीय क्षेत्र रातभरि खुला राख्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन...

काठमाडौँमा फेरी लोडसेडिङ् हुने

काठमाडौं१३ साउन ०७४/ नियमित मर्मत तथा प्रसारण प्रणालीको क्षमता विस्तार गर्न नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । भार प्रेषण केन्द्रकाअनुसार स्यूचाटार सव स्टेशनमा नियमित...

सहचालकले गाडी चलाउँदा वृद्धाको मृत्यु

चितवन १३साउन०७४/ पश्चिम चितवनको जगतपुरमा सहचालकले चलाएको माइक्रोबसको ठक्करबाट आज एक वृद्धाको मृत्यु भएको छ । जगतपुरबाट काठमाडाँै जान लागेको ग १ ख ५८१४ नम्बरको माइक्रोबसको ठक्करबाट भरतपुर महानगरपालिका– २३...