चार सय वर्ष पुरानो शिलालेख फेला

अर्घाखाँची १९ भदौ ०७४/ अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकास्थित जलुके नौमुरेमा परापूर्वकालमा लेखिएको शिलालेख फेला परेको छ शीतगंगा नगरपालिका–७ साविक जलुके गाविसको रातामाटा नौमुरेमा एउटा ढुंगामा परापूर्वकालमा नेपाली भाषामा लेखिएको अभिलेख...

अधिकतम कैद हुने सुइकाे पाएपछी फ्रुटी सञ्चालक दुगड फरार

काठमाडौं १९ भदौ ०७४/म्याद नाघेको म्यांगो पल्प (आँपको गुदी) प्रयोग गरी मानव स्वास्थ्यमा गम्भीर असर पार्ने फ्रुटी उत्पादन गर्ने उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक प्रजिअ)...

मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही

काठमाडौँ, १९ भदौ ०७४/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । महाशाखाबाट सिभिलमा खटिएको टोलीले आइतबार यात्रुलाई गन्तव्यमा पु¥याउन नमान्ने, बढी भाडा...

नापी कार्यालय इलामका प्रमुख मृत फेला

उर्लाबारी (मोरङ), १८ भदौ०७४ /नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला पर्नुभएको छ । नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा...

बिद्यासुन्दरले कानमा तेल हाले पछी मन्त्री बस्नेत अाफैले टेलिफोनका तार काटे

काठमाण्डाै१८भदाै ०७४/ उपत्यकाका सडकमा असरल्ल छरिएका तार व्यवस्थित गर्न दिएको समय सीमाभित्र काम नभएपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत आफैं तार काट्न निस्किएका छन्। सञ्चारमन्त्री आइतबार बिहानै माइतीघर मण्डलामा देखा...

मुलुकलाई अग्रगामी निकास दिन एक हुनुपर्छः मन्त्री बस्नेत

धुलिखेल, १७ भदौ०७४ / सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई अग्रगामी निकास दिन सबै एक ढिक्का हुनुपर्ने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपामा बेलर इन्टरनेशनल एकेडेमीले आयोजना गरेको विद्यालयका...

चक्रपथ वरपर सञ्चालन भएका घरटहरा हटाउने कार्य शुरु

काठमाडौँ, १७ भदौ०७४/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ । महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा क्षेत्रको सडकका वरपर...

निर्वाचनका लागि महोत्तरीका १० सडक सेनाद्वारा मर्मत हुँदै

गौशाला १७भदाै०७४/ स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले महोत्तरी जिल्लाको १० वटा सडकखण्डको मर्मत कार्य शुरु गरेको छ । साउन २८ गतेदेखि ३२ गतेसम्म जिल्लाको आधा दर्जन...

भवन निर्माणका लागि हरेक स्थानीय तहलाई थप ६ करोड सहीत एउटा डोजर

काठमाडौं१७ भदौ ०७४/स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई भवन निर्माणका लागि थप ६ करोडका दरले बजेट व्यवस्था गर्ने भएको छ । अधिकांश स्थानीय तहलाई भवन अभाव रहेकाले थप बजेट व्यवस्था...

निगम जग्गा खरिद घोटाला : सांसदलाई सुरक्षा थ्रेट, विभिन्न समूमार्फत अनावश्यक दबाब

काठमाण्डाै १७भदाै०७४/ नेपाल आयल निगमको जग्गा खरिदमा भएको घोटाला छानबीन गर्ने सांसदले आफूमाथि 'सुरक्षा थ्रेट' भएको बताएका छन् । घोटालाबाट उम्किन विभिन्न प्रपञ्च रच्दे आएका निगमका कार्यकारी निर्देशक गोपाल बहादुर...