सेनाले द्वारा बाढी र डुबानबाट क्षति भएको सडकको मर्मत

काठमाडौँ, २३ भदौ०७४/ नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढीले क्षतिग्रस्त सडक, कल्भर्ट तथा बाटो मर्मत गरी आगामी असोज २ गते प्रदेश नं २ मा हुने तेस्रो चरणको निर्वाचनमा मतदातालाई...

सप्तरीमा दुईसय सात मतदान केन्द्र अतिसंवेदनशील

कञ्चनपुर (सप्तरी), २३ भदौ । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ ।...

सांसदद्वारा अवकाशपछि पनि सुविधाकाे माग

काठमाडौं २३ भदौ०७४/ संसद्को राज्य व्यवस्था समितिले पूर्व विशिष्ठ पदाधिकारीलाई सुविधा दिनेसम्बन्धी विधेयकको दफावार छलफल प्रक्रिया अगाडि बढाएको छ । संशोधन दर्तापछि संसद्बाटै फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरिएको विधेयक...

रक्तचन्दन तस्कर नै सुन तस्करीमा

काठमाण्डाै २३ भदाै०७४/विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ । काठमाडौंमा गत सोमबार बराबद ८८ किलो...

धनुषामा मेयरको उम्मेदवारको घरमा बम विस्फोट

काठमाडौं २२भदाै०७४/दुई नम्बर प्रदेश अन्तर्गतको धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका मेयरका उम्मेदवारको घरमा विहीबार बेलुका बम विस्फोट भएको छ । धनुषाधाम नगरपालिकाको राप्रपाका मेयरका उम्मेवार प्रक्षा शाह मल्लको घरको कम्पाउण्डमा विस्फोट...

अठासी किलो सुन प्रकरणमा दुईजना पक्राउ

रसुवा, २२ भदौ २२/ अठासी किलो सुन प्रकरणमा रसुवाबाट दुईजना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र...

सोलुखुम्बुको नेचामा चितुवा आतंक

सोलुखुम्बु २२ भदाै ०७४/सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नेचा क्षेत्रमा चितुवाले आतंक मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । एक महिना अघिदेखि गाउँमा खसीबाख्रा खान थालेको चितुवाले अहिलेसम्म दुई दर्जनभन्दा बढी खसीबोका मारिसकेको...

रोकियो इम्बोस्ड नम्बर प्लेट जडान 

काठमाडौं २२भदाै०७४/ सरकारले अञ्चलका नामबाट सुरु गरेको इम्बोस्ड नम्बर प्लेट जडान तत्कालका लागि स्थगित गर्दै प्रदेशका नामबाट वितरण गर्ने भएको छ । सरकारले भदौ ९ देखि वागमती अञ्चलमा दर्ता भएका...

८८ किलो सुनको मालिका माओवादीका प्रभावशाली मन्त्री ! गृहमन्त्री र आईजीपी मौन

काठमाडौं २२भदाै ०७४/सुन तस्करी प्रकरणमा गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्यालले रहस्यमय रुपमा मौनता देखाएका छन् ।दुई साताको बीचमा छुट्टा–छुट्टै स्थानबाट अपराध महाशाखाले ८८ केजी र केन्द्रीय अनुन्धान व्यूरो...

रोकिएन एटिम ह्याकिङ : नेपाल किन आए ह्याकर ?

काठमाडौं २२ भदौ ०७४/ गत वर्ष केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एटिएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्‍यो। पटक–पटक पक्राउ गरेपछि एटिएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटिएममार्फत...