जबर्जस्ती जहाज घुसाएपछि ग्रिनकार्डधारी पाइलट शेर्पा ‘ग्राउन्डेड’

काठमाण्डाै ४ असाेज०७४/ काठमाडौंमा अवतरण गर्ने अन्तिम तयारीमा रहेको एक अन्तराष्ट्रिय वायुसेवा कम्पनीको जहाजको अवतरणमार्गमा जबर्जस्ती आफ्नो जहाज घुसाएपछि नेपाल वायुसेवा निगमका अमेरिकी ग्रिनकार्डधारी पाइलट आङनुरी शेर्पा जहाज उडाउन नपाउने...

संविधान दिवसः पुष्पवृष्टि, परेवा उडान र सांस्कृतिक झाँकी

काठमाडौँ, ३ असोज ०७४/ नेपालको संविधान घोषणा भएको तेस्रो वार्षिक दिवसका उपलक्ष्यमा नेपाली सैनिक मञ्चमा संविधान दिवस–२०७४ समारोह आयोजना गरिएको छ । सो अवसरमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’...

सडक दुर्घटनामा १ काे मृत्यु

काठमाडौँ, ३ असोज०७४/ गए राति शान्तिनगर गेट अगाडि भएको सडक दुर्घटनामा मकवानपुरका २४ वर्षीय विशाल तिमिल्सिनाको मृत्यु भएको छ । चिसापानी स्थायी घर भएका तिमिल्सिनालाई राति ११ बजे पैदल यात्राका...

तेस्रोचरण निर्वाचनमा ७७ प्रतिशत मतदान

काठमाडौँ, ३ असोज०७४/ स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते सोमबार भएको निर्वाचनमा ७७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको...

मोदीले पठाए संविधान दिवसको पहिलो शुभकामना : के छ मोदीको सन्देशमा ?

काठमाण्डाै ३ असाेज०७४/ भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार क्रमशः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधान दिवसको सन्देश पठाएर शुभकामना दिएका छन् । आजको नयाँ...

मतदान गरेर घर फर्किंदै गर्दा मृत्युु

धनुषा, २ असोज ०७४/ प्रदेश नं २ मा तेस्रो चरणको स्थानीय तह चुनावमा आज मतदान गरेर घर फर्किरहेको अवस्थामा एकजनाको बीचबाटोमै मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँँपालिकामा मतदान गरेर...

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त

काठमाडौँ, २ असोज०७४/ नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरिएको छ । आफूलाई काममा असहयोग गरेको, गुटबन्दी गरेको, आर्थिक अनियमितता गरेको, भन्दै आपूर्ति मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव प्रस्तुत गरेपछि...

म्यान्मारबाट विस्थापित ७ जनालाई वीरगन्ज नाकाबाट फर्काइयो

काठमाण्डाै २असाेज०७४/ अध्यागमन विभागले म्यान्मारको उत्तरी राज्य राखिनबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता (इन्ट्री रिफ्युज) गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ...

प्रदेश नम्बर २ मा आज निर्वाचन

 काठमाण्डाै२असाेज ०७४/ प्रदेश २ का आठ जिल्लाका नागरिकले स्थानीय तहमा जनप्रतिनिधि चुन्न सोमबार (आज) मतदान गर्दै छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचन आयोगले तोकेको मतदान केन्द्र वा...

दुई हजार पाँच सय लागूऔषध प्रयोगकर्ताको उपचार

काठमाडौँ, १ असोज ०७४/ नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्र रानीबारीले गत बीस वर्षमा दुई हजार ५१३ लागूऔषध प्रयोगकर्ताको उपचार गरेको छ । केन्द्रले लागूऔषध प्रयोगका कारण विसं...