जिप दुर्घटनामा एकको मृत्यु, छ घाइते

रामपुर, पाल्पा, १७ असोज०७४/ निस्दी गाउँपालिका–७ ज्यामिरेमा जिप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।तानसेनबाट ज्यामिरेतर्फ जाँदै गरेको लु १ ज १८०९ नंको जिप निस्दी–७, ज्यामिरेको सिमलडाँडामा सोमबार साँझ दुर्घटना...

डयुटीमै महिलासँग अश्लिल अवस्थामा भेटिएका प्रहरीमाथि विभागीय कारबाही शुरु

रौतहट१६असोज २०७४/इलाका प्रहरी कार्यालय डुमरियामा कार्यरत प्रहरी जवान मनोज महतोलाई निलम्बन गरी विभागीय कारबाही थालिएको छ । प्रहरी जवान महतोलाई विभिागित कारबाही प्रक्रिया शुरु गरिएको एसपी यज्ञविनोद पोखरेलले बताए ।...

भीमेश्वरमा क्षमापूजा गरियो, पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिने

दोलखा, १६ असोज०७४/ प्रसिद्ध दोलखा भीमेश्वरमा आज क्षमापूजा गरिएको छ । करिब एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएपछि संकट टरोस् भन्दै आज क्षमापूजा गरिएको हो ।  राष्ट्रपति कार्यालयबाट पठाएको पूजा...

बर्दियाकाे गुलरियामा अनिश्चितकालीन कफ्र्यु आदेश

बर्दिया, १६ असोज०७४/ जिल्ला प्रशासन कार्यालय बर्दियाले अहिले बिहान १० बजेदेखि गुलरिया–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने...

गोरखा अस्पतालमा ५० लाखकाे एक्स–रे मेसिन प्रयोगमा आएन

गोरखा, १६ असोज०७४/ गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत्...

दुर्घटनामा परी साउदी अरेबियामा नेपालीको मृत्यु

कञ्चनपुर, १६ असोज ०७४/दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा...

सीमा बचाउ अभियानकर्ता यादव र उनका छोरा भारतीय प्रहरीको नियन्त्रणमा

काठमाण्डाै १६असाेज०७४/  सप्तरीमा सीमा बचाउ अभियानकर्ता देवनारायण यादवलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। शनिवार भारतीय बजारमा लागेको दशेरा मेला हेर्न गएका यादव सहित तीनजनालाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो ।...

कर्णाली नदीमा डुबेर दुई युवक बेपत्ता

धनगढी, १५ असोज०७४/ कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा नुहाउन गएका दुई युवक नदीमा डुबेर आज बेलुका बेपत्ता भएका छन् । चिसापानी प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर बोहराले मोहन्याल गाउँपालिकाको...

सिद्धबाबाको पहिरो हटाएर सात घण्टापछि एकतर्फी बाटो खुल्यो

पाल्पा१५असाेज०७४/  सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डको सिद्धबाबामा आइतबार विहान खसेको पहिलो बाटो सात घण्टा एकतर्फी सञ्चानलमा आएको छ । शनिवार लामो समयको अवरोधपछि खुलेको सडक आइतबार विहान साढे ११...

पिकअप दुर्घटनामा एकको मृत्यु, छ घाइते

विराटनगर, १५ असोज०७४/ सुनसरीमा आज पिकअप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । महेन्द्र राजमार्गअन्तर्गत कोशी गाउँपालिका–८ मा दुर्घटना हुँदा इटहरी–८ बस्ने अन्दाजी ५५÷६० वर्षकी...