उदयपुरमा अझै २ प्रतिशतमा हात्तीपाइले रोगका रोगी रहेका

गाईघाट, उदयपुर, २ गते कात्तिक ०७४/ विगत पाँच वर्षदेखि हात्तीपाइले रोगविरुद्धको औषधि वितरण गर्ने र ख्वाउने कार्य हुँदै आएपनि अझै उदयपुर जिल्लामा दुई प्रतिशत जनतामा हात्तीपाइले रोगका रोगी रहेका छन्...

नेपाल र जोर्डनबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, १ कात्तिक ०७४/ नेपाल र जोर्डनबीच आज श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । जोर्डनमा रहनुभएका नेपालका श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुर र जोर्डनका श्रममन्त्री अलि जहिर अलघजावीबीच आज उक्त...

चाैध दिनका दिन डाक्टर केसीले अनसन तोडे

काठमाडौं, १कात्तिक ०७४/ सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने प्रतिबद्धता जनाएपछि १४ दिनदेखिको अनसन डा.गोविन्द केसीले बुधबार तोड्नु भएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आएकी एक बालिकाको हातबाट...

२१ दलीय गठवन्धनद्वारा जनविद्रोह तयारी

काठमाडौं १कार्तीक०७४/ पछिल्लो समय राजनीतिक ध्रुविकरण बढेको छ । ठूला कम्युनिष्ट पार्टीहरुबीच वामगठवन्धन बनेसँगै अर्को ठूलो दल नेपाली कांग्रेसले पनि अन्य पार्टीहरुलाई मिलाएर लोकतान्त्रिक गठवन्धन निर्माणको क्रममा छ । त्यस्तै...

भक्तपुरमा चारपाङ्ग्रेको निःशुल्क ट्रायल परीक्षा शुरु

भक्तपुर  १ कात्तिक०७४/ यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा शुरु भएको छ ।   भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र...

कतारमा एक नेपालीको मृत्यु

राजविराज, १ कात्तिक०७४/ वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको...

पत्रकारलाई नियन्त्रणमा लिएर आक्रमण

काठमाडौं१कार्तीक०७४/  नेपाल पत्रकार महासंघ आछाम जिल्ला केन्द्रीय सभासद् यज्ञराज ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएर आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पीडित पत्रकार ढुंगानाका अनुसार असोज...

नेपाली काँग्रेस, खोटाङका महासमिति सदस्य विमला राईसहित एमालेमा प्रवेश

काठमाण्डाै १कार्तीक०७४/ एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज आयोजित एक कार्यक्रमबीच नेपाली काँग्रेस, खोटाङका महासमिति सदस्य विमला राईसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई...

ढिस्कोले पुरिएर महिलाको मृत्यु

राजविराज, १ कात्तिक०७४/  तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला...

अन्तरराष्ट्रिय झापाली समाजल झापामा बाढीपीडितलाई घर बनाइदिने

दमक, १ कात्तिक०७४/ झापाको कमल गाउँपालिका–१ को सराङपाडास्थित मिस्त्री बस्तीका बाढीपीडित १० परिवारलाई प्रवासी झापालीले घर बनाइदिने भएका छन् । अन्तरराष्ट्रिय झापाली समाजले प्रवासबाट संकलित रकमबाट त्यस क्षेत्रका बाढीपीडित १०...