१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च : भारतबाट आए ४० गाडीमा तीन सय जन्ती

लहान, ८ कात्तिक०७४/ फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँ बजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण...

खड्कालाई मन्त्रालय तान्न आपूर्ति मन्त्री बाधक

काठमाडौं ८कार्तिक २०७४ /संसदीय समिति र विभागीय मन्त्रालयले दोषी ठहर्याएको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा तान्न आपूर्ति मन्त्री जयन्त चन्द बाधक बनेका छन् ।निगमको इन्धन भण्डारणका लागि...

प्रहरी महानिरीक्षक प्रकाश अर्यालबिरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

काठमाडौँ, ७ कात्तिक०७४/ नेपाल प्रहरी महानिरीक्षक प्रकाश अर्यालबिरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर  भयकाे छ । सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु...

ठमेलपछि असन क्षेत्रलाई पनि सवारीमुक्त क्षेत्र बनाइने

काठमाडौँ, ७ कात्तिक ०७४/ काठमाडौँको अत्यधिक व्यस्त स्थानका रुपमा रहेका असन क्षेत्रलाई पनि सवारी साधन निषेध क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक महाशाखा र त्यस क्षेत्रमा रहेका वडाका प्रतिनिधि...

कार्यालय प्रमुखहरुले बिदा बस्न नपाउने

बैतडी, ७ कात्तिक ०७४/ प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि आइतबार उम्मेदवारी दर्ता भएसँगै बैतडीमा चुनावी गतिविधिले तीव्रता पाएको छ । सरकारी कार्यालयले पनि चुनावलाई स्वच्छ र निष्पक्षरूपले सम्पन्न...

म्यादी प्रहरी हुन चाहेका १५० युवा सम्पर्कमै आएनन्

अछाम, ७ कात्तिक ०७४/ आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिचालनका लागि अछाममा म्यादी प्रहरी बन्न इच्छुक भएका युवामध्ये १५० जना सम्पर्कमै नआएको पाइएको छ । म्यादीका लागि फाराम...

सुरु भयो आईजिपीको दौड, सर्वेन्द्र, रमेश र पुष्करमध्ये कसले बाजी मार्ला ?

काठमाडौं, ७ कात्तिक०७४/ डिआईजी रमेश खरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किएका छन् । मासिक करिब १४ लाख कमाई हुने पी–४ तहको जागिरमा उनी राष्ट्रसंघ अन्तर्गत सुडानमा कार्यरत थिए । सुडान...

नेपाली कन्टेनर बोकेका जहाज १० दिनदेखि समुद्रमै रोकिए

काठमाण्डाै ७कार्तिक०७४/भारतको कोलकातास्थित बन्दरगाहमा विदेशबाट नेपालको सामान बोकेर आएको कन्टेनरका जहाज पानीमै थन्किन थालेका छन् । बन्दरगाहमा बढेको कन्टेनरको भिडभाडले गर्दा कन्टेनरका जहाज अनलोडिङको लागि ठाउँ नपाएर १० दिन भन्दा...

वाम गठबन्धनमा बागीको बिगबिगी !

काठमाण्डाै ७कार्तिक०७४/ माओवादी केन्द्रका शक्तिशाली नेता शक्तिबहादुर बस्नेतको चुनावी यात्रामा एमालेका गोविन्दविक्रम शाह तगारो बनेका छन् । जाजरकोटको प्रतिनिधिसभा सदस्यमा आईतबार वाम गठबन्धनका तर्फबाट बस्नेतले उम्मेदवारी दिँदा शाह स्वतन्त्र हैसियतमा...

डेंगुबाट दुई सय ६३ जना प्रभावित

बर्दिवास, ६ कात्तिक ०७४/ महोत्तरीे बर्दिबास नगरपालिकाभित्र डेंगुरोगबाट दुई सय ६३ जना प्रभावित भएका छन् ।असोज १६ गते पहिलोपटक पाँच जनामा देखिएको यो रोगको संक्रमण आज बिहानसम्ममा दुई सय ६३...