छुट्टाछुट्टै मतपत्र छाप्न शुरु भइसक्योःनिर्वाचन आयोग

काठमाडौँ, १३ कात्तिक०७४/ प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितले अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा छुट्टाछुटै मतपत्र छाप्न शुरु भएको भनी लिखित जवाफ पेश गर्नुभएको छ ।...

दयपुरमा  जीप दुर्घटना, ८ जनाको मृत्यु

उदयपुर१३कार्तिक०७४/  उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना१ज ३४०४ नम्बरको सुमो जीप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । जिप आज दिउँसो २ बजे कटारी नगरपालिका–११ मा दुर्घटना हुँदा...

निर्वाचन प्रभावित हुने आशंका

काठमाडौं१३कार्तिक०७४/निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रतक्ष्यतर्फको मतपत्र अलग अलग गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेशअनुरुपआयोगले आइतबार सो निर्णय गरेको हो । अदालतको आधिकारिक पत्र शनिबार आयोगमा...

ओभरलोडेड भारतीय गाडीलाई प्रहरीको संरक्षण !

काठमाण्डाै१३कर्तिक०७४/क्षमताभन्दा बढी सामान बोकेका ओभरलोडेड भारतीय गाडीलाई नेपालका सडकहरुमा प्रहरीले नै निर्वाध रुपमा सञ्चालन हुन दिने गरेको खुलेको छ । नेपाली ट्रक व्यवसायीहरुले ओभरलोडेड भारतीय गाडीका कारण आफुहरु मारमा पेको...

नवलपरासीमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

नवलपरासी, १३ कात्तिक ०७४/ नवलपरासीको रामग्राम– १७ पिप्रैयामा आइतबार साँझ ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार रामग्राम– १७ पिप्रैयामा खेत जोतेर फर्किने क्रममा...

निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र छाप्ने

काठमाडौं१२ कार्तिक०७४/ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्षतर्फको छुट्टाछुट्टै मतपत्र छाप्ने भएको छ । सर्वोच्च अदालतलाई भने यसबारेको जानकारी सोमबार मात्र दिइने आयोगले जनाएको छ ।आयोग स्रोतका...

‘बिर्तामोड गोलीकाण्डको कारक डीएसपी’

झापा१२कार्तिक०७४/   छठपर्वको अन्तिम दिन शुक्रबार बिहान बिर्तामोडको सडकमा उदाउँदो सूर्यको पूजा गरेर फर्किँदै गरेका श्रद्धालुको लर्को थियो। त्यो लर्कोको तुलनामा धेरै सानो संख्याको समूह अर्जुनधाराका सर्वसाधारण गाउँकै एक बालकको हत्याका...

डेंगु परीक्षणमा बढि मूल्य नलिन एशोसियशनको आग्रह

तिलोत्तमा, रुपन्देही, १२ कात्तिक ०७४/ रुपन्देहीमा अहिले डेंगु रोगको सङ्क्रमण बढेको छ । डेंगुको सङ्क्रमण बढेसँगै रुपन्देहीमा सञ्चालित विभिन्न ल्याबले डेंगु परीक्षणमा मनोमानी शुल्क लिएको सेवा ग्राहीले गुनासो गरेपछि मेडिकल...

बाढी प्रभावितलाई घर बनाउन  चितवन समाज जापानकाे अार्थीक सहयोग

रत्ननगर, चितवन, १२ कात्तिक०७४/  पश्चिम चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ का बाढी प्रभावितका घर निर्माणका लागि जापानबाट रु चार लाख सहयोग प्राप्त भएको छ । जापानमा बस्ने...

घिसिङ निर्देशनको अबज्ञा – आयोजना प्रमुखहरु अनेक बहाना बनाउदै राजधानीमै

काठमाण्डाै १२कार्तिक०७४/नेपाल विधुत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोाजनास्थलमै साई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिांश प्रमुखले बेवास्ता गरेका छन् । जलविधुत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण...